३२ साउन, बाँके । धार्मिक पर्यटन प्रवद्र्धनका लागि बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती गर्ने तयारी भएको छ । बाँके डुडुवा गाउँपालिका वडा नं. ४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती हुन लागेको हो । राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक […]
१७ साउन, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसो सम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ […]
१७ साउन, काठमाडौँ । बागमती, लुम्बिनी र कणर्ालीका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथका लागि राष्ट्रपति कार्यालयले साँझ ५ बजेको समय तोकेको छ । सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको निणर्य एवम् सिफारिसमा नेपालको […]
१२ साउन, बाँके । प्रत्येक वर्ष झै यस वर्ष पनि नेपालगञ्जमा भब्य रुपमा गाईजात्रा मनाईने भएको छ । नेपाली पात्रो अनुसार यस वर्ष भदौ ४ गते मंगलबार गाईजात्रा (सापारु) परेको छ । नेवाःपुचः बाँकेको आज बसेको कार्यसमिति बैठकले गाईजात्रा अर्थात सापारु धुमधानका साथ मनाउने निणर्य गरिएको सचिव विवेक कुमार श्रेष्ठले जानकारी गराए । जितेन्द्र कुमार […]
६ साउन, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन । आज दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यक्रम तय भएको बुझिएको छ । संघमा कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि लुम्बिनी सरकारबाट एमाले बाहिरिएको थियो । एमालेले सरकार छाडेपछि अल्पमतमा परेका महराले आज विश्वासको मत […]
२६ असार, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसो सम्म ८३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी […]
२१ असार, बाँके । आजका लागि बोलाइएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । अर्को सूचना प्रकाशन नभएसम्मका लागि बैठक स्थगित भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी गराए । उनले एक सूचनामा विशेष कारण बस सभामुखको निर्देशनमा प्रदेश सभा बैठक स्थगित गरिएको जनाएका छन । लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम […]
२१ असार, बाँके । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । बिहिबार लुम्बिनी प्रदेश सरकारमा एमालेका पाँच मन्त्रीले राजीनामा दिएका छन । लुम्बिनीमा एमालेबाट आर्थिक मामिलामा आचार्य सहित आन्तरिक मामिला तथा कानुनमन्त्रीमा दिनेश पन्थी, सहरी विकास तथा खानेपानीमन्त्रीमा भूमिश्वर ढकाल, सामाजिक विकासमन्त्रीमा रत्न खत्री र वन तथा वातावरण मन्त्रीमा अर्जुनकुमार केसीले राजीनामा दिएका हुन […]
२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशले शनिवार झन्डै ३९ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट प्रदेश सभामा शनिवार प्रस्तुत गरेका […]
२५ बैशाख, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । देशको पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली रही बागमती र कोशी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको जल तथा मौसम […]











