Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भुमि आयोग दाङको अध्यक्षमा हुकुम बस्नेत

    १ पुष, बाँके । भुमि आयोग दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेत नियुक्ति भएका छन् ।

    भूमि समस्या समाधान आयोगले पूर्णता पाए संगै सात जिल्ला बाहेक ७० जिल्लामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीस्तिरीय निर्णय गर्दै आयोगलाई पूर्णता दिएका हुन् । जस अन्तरगत दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेत नियुक्त भएका हुन् ।

    Advertisement

    बस्नेत नेकपा एमाले दाङमा पुर्व अध्यक्ष एवं दाङका प्रभावशाली नेता हुन् ।

    जिल्ला अध्यक्षको तलब सुबिधा सहसचिव सरह रहेको छ भने सदस्यले उपसचिव सरहको सेवा सुविधा प्राप्त गर्नेछन । आयोगको सदस्य सचिवको रूपमा जिल्ला समन्वय समितिका प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेछन ।

    Advertisement

    भुमी आयोग दाङको अध्यक्ष भए संगै एमालेका प्रभावसाली नेता समेत रहेका बस्नेतले भूमि समस्या समाधान गर्न आफुले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »