भोलि राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
कङ्के देउराली, जलसाय र बृहत्तर खानेपानी आयोजना नेपालकै राष्ट्रिय गौरवको महत्वपूर्ण र नमुना परियोजना हो । जसले स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरको विकासमा ठूलो योदान पुर्याउने छ ।
बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची
६ पुस, बाँके । क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे बाँकेले नयाँ कार्यसमिति पाएको छ । जसको अध्यक्षमा साबित्री गिरी चयन हुनु भएको छ । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष लिला शाहको प्रमुख आथित्यमा आज नेपालगन्जमा सम्पन्न १२ औं साधारण सभा र छैठौ अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा साबित्री […]
समितिले तीन तहका सरकारसँग जोडिएका समस्याको पहिचान गर्ने र समाधानका लागि विकल्प सहित प्राथमिकता निर्धारण गरेर सुझाव दिने बताइएको छ ।
पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।
यस वर्ष करिब २० बिघामा वृक्षरोपण
१२ असोज, बाँके । बाँकेको नेपालगञ्जबाट अबैध लागूऔषध सहित डुडुवा गाँउपालिकाका एक जनालाई पक्राउ गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका-२० राँझाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय मिलिग्राम सहित डुडुवा गाउँपालिका-५ बस्ने ३६ वर्षीय सन्तराम अहिरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँके प्रहरी अनुसार उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ […]
२७ भदौ, काठमाडौँ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज बेलुका देखि पर्सि शनिवार बिहान सम्म कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बर्दिया र सुर्खेतमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । ठूलो पानी पर्ने ठाउँमा बाढी, पहिरो, डुवान तथा […]
१७ भदौ, बाँके । बाँकेको नेपालगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश स्तरीय बैठक सम्पन्न गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लुम्बिनी प्रदेश स्तरीय बैठक मार्फत विभिन्न एजेण्डा उपर छलफल र सुझाव संकलन गरेको पार्टीले जनाएको छ । प्रदेश स्तरीय बैठकमा सहभागी हुन आइतबार रास्वपाका अध्यक्ष एवं सभापति रवि लामिछाने नेपालगञ्ज पुगेका थिए । सभापति लामिछानेको […]











