Close sidebar
  • ताजा
  • लोकप्रिय
  • क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं बाहिर पहिलो पटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताए । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ । प्रधानमन्त्री कपलाई नेपाली क्रिकेटमा नयाँ खेलाडी उत्पादन गर्ने उत्कृष्ट मञ्चका रूपमा हेरिन्छ ।

    ‘भगवान बुद्धका उपदेश सुन्नु, तिनलाई हृदयंगम गर्नु, र तिनलाई जीवनशैलीमा आत्मसात गर्नु नै साँचो अर्थमा पुण्यको कार्य हो’ मुख्यमन्त्री आचार्यले भने ।

    ‘घुमौ राप्तीसोनारी, झुमौ राप्तीसोनारी’ नारा सहित राप्तीसोनारी उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम राप्ती सोनारी कृषि, व्यापार एवं प्रवद्र्धन महोत्सवमा सहयोग पुर्याउने सहयोगीहातहरुलाई सम्मान, एकल तथा सामुहिक नृत्यका विजेतालाई पुरस्कार वितरण गरेर कार्यक्रमलाई विसर्जन गरिएको हो ।

    यस आर्थिक वर्षका यसका सात हजार सात सय चार छात्र/छात्रा रहेकामा आगामी वर्ष ११ हजार ५५० पुर्याउने लक्ष्य दिइएको छ । हालसम्म यस सेवा दलबाट ८२ हजार १८४ दीक्षित भइसकेका छन् ।

    लुम्बिनी प्रदेशका छ जिल्लाहरू भारतसँग सीमाना जोडिएको र खुला सीमा भएकाले अपराध अनुसन्धानमा थप चुनौती रहेको उनले बताए । सीमाबाट अपराधीहरू सजिलै आवतजावत गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने उनले जोड दिए ।

    ‘हामीले सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिकरूपमा सार्वजनिक गर्नुपर्छ । एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ’ उनले भने ‘देश/विदेशमा अर्घाखाँचीलाई चिनाउन र पर्यटक भित्र्याउन मद्धत पुग्छ ।’

    ‘आयोगलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । त्यो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा सफल हुनुहोस्‌’, मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेश सरकारले संघ र स्थानीय सरकार, भूमि आयोग सबैसँग प्रभावकारी सहजीकरण गर्छ । सहजीकरणमा कुनै कमी आउन दिइने छैन ।’

    उनले अरु कर्मचारीलाई छुट होला तर शिक्षा क्षेत्रका कर्मचारीलाई छुट नभएको बताउदै शिक्षा भविष्य संग जोडिएकोले यस क्षेत्रमा काम गर्ने शिक्षक, कर्मचारी र मन्त्री जिम्मेवार रुपमा प्रस्तुत हुन जरुरी रहेको निर्देशन समेत गरेको बताए ।

    प्रदेश भित्र सामुदायिक गाईबस्तु (छाडा पशु चौपाया) को समस्या बढ्दै गएपछी मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक गाईबस्तुको व्यवस्थापन दिर्घकालिन रुपमा गर्नेगरी पहल लिएका हुन ।

    नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते मंगलबार राति १२ः०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको हो ।

    Translate »