१२ कात्तिक, बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. २ स्वास्थ्य चौकी बेतहानी मा सञ्चालन गरिएको शिविरमा एक सय २५ जनाको निःशुल्क आँखा जाँच गरिएको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाउँपालिकाको सहकार्यमा कात्तिक ११ र १२ गते सञ्चालन गरिएको शिविरमा ५२ जना पुरुष र ७३ जना महिलाको निःशुल्क […]
७ कात्तिक, बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. ४ आधारभूत स्वास्थ्य केन्द्र र डुडुवा ३ बन्कट्टी स्वास्थ्य चौकीमा एक सय ६३ जनाको निःशुल्क आँखा जाँच गरिएको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाउँपालिकाको सहकार्यमा कात्तिक ६ र ७ गते सञ्चालन गरिएको निःशुल्क शिविरमा ८० जना पुरुष र ८२ […]
५ कात्तिक, बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. ५ स्थित कम्दीमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा कात्तिक ४ र ५ गते स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको हो । ३३ […]
३ कात्तिक, काठमाडौँ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको थुनामा रहेका महमद क्यामोदिन मृत अवस्थामा भेटिएका छन् । रत्ननगर नगरपालिका-१३ का ४५ वर्षीय क्यामोदिन बाथरुममा मृत अवस्थामा भेटिएका हुन । उनी आपराधिक लाभ कसुर मुद्दामा कात्तिक १ गते पक्राउ परेका थिए । थुनुवा कक्षको बाथरुमको ढोका छेउमा उनी आज बिहान पौने ५ बजेको समयमा भेटिएका […]
३ असोज, बाँके । बाँकेको डुडुवा गाँउपालिका-६ मा दुई सय २० जनाको आँखा जाँच भएको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा निःशुल्क आँखा जाँच शिविरमा ९० जना पुरुष र एक सय ३० जना महिला गरेर कुल दुई सय २० जना बिरामीको आँखा जाँच गरिएको हो । कात्तिक […]
१ कात्तिक, बाँके । भोलि र पर्सी बाँकेमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदैँछ । जिल्लाभर ४६ हजार ४८० जना बालबालिकालाई भिटामिन ‘ए’ खुवाईदैँछ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार ४१ हजार १९६ जना बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । यो एक देखि ५ वर्ष सम्माका बालबालिकालाई खुवाईनेछ । यसका लागि जिल्लाभर सात […]
३० असोज, बाँके । बाँकेको डुडुवा गाँउपालिकामा नियमित रुपमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको हो । कार्यक्रम संयोजक ब्रिजेश कुमार मिश्रका अनुसार डुडुवा गाँउपालिकाका विभिन्न स्थानमा नियमित रुपमा १४ दिन सम्म कार्यक्रम […]
२९ असोज, काठमाडौँ । फुटबल खेल्दा मिर्गौला चिरिएर गम्भिर एक किशोरको नेपाल मेडिकल कलेजमा सफल उपचार भएको छ । फुटबल खेल्ने क्रममा विपक्षी खेलाडीको घुँडाले करङमा लाग्दा गम्भिर भएका सिन्धुपाल्चोक भोटेचौरका रोविन तामाङको मिर्गौला नै चिरिएकोमा कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जनले सफल शल्यक्रिया गरेका हुन् । उनको असोज २० गते नेपाल मेडिकल कलेजका युरोलोजिस्ट […]
२० असोज, काठमाडौँ । गत असोज ११ र १२ गते परेको भारी वर्षासँगै आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ४४ पुगेको भने १९ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार विपद घटनामा १ सय ७९ जना घाइते भएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको […]
२० असोज, बाँके । बाँकेको नेपालगञ्जमा रहेका मासु पसलमा अनुगमन थालिएको छ । शनिवार वाणिज्य कार्यालय, पशु कार्यालय, खाद्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी लगायतको संयुक्त टोलीले नेपालगञ्जका मासु पसलमा अनुगमन गरेको हो । अनुगमनको क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहामा रहेको मो. सरिफ फ्रेस हाउसलाई अखाद्य मासु बिक्रीवितरण गरेको र सडेको मासु बेचेको […]











