Close sidebar
  • ताजा
  • लोकप्रिय
  • संजय कुशवाहा १९ असोज, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल माईक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सुनवल नगरपालिका वडा नं. ७ ज्यामिरे चोक स्थित पुर्व-पश्चिम राजमार्गमा बुटवलबाट बर्दघाट तर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोबसले सोही दिशा तर्फ जादै गरेको लु ७९ प ९१४० नं. मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । […]

    १३ असोज, काठमाडौँ । भारी वर्षापछि आएको बाढी, पहिरो लगायतका विपद्बाट हाल सम्म ९९ जनाको मृत्यु भएको छ । यस्तै, विपदमा परी ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन । गृह मन्त्रालय अनुसार शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

    १२ असोज, काठमाडौँ । बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दैसबै स्वास्थ्य संस्थालाई यस्तो निर्देशन दिएका हुन । प्रदेश, जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ । प्रादेशिक स्वास्थ्य आपत्कालीन […]

    १० असोज, बाँके । बाँकेको राप्तीसोनारीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन । राप्तीसोनारी गाउँपालिका स्थित बैजापुरमा आज मध्यान्ह दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएका छन । मोटरसाइकल दुर्घटनामा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ आलानगरका ३९ बर्षीय लोक बहादुर बन्शी मगरको मृत्यु भएको हो […]

    ७ असोज, काठमाडौँ । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक, नर्स र अस्पताल सँग सम्बन्धित कर्मचारीहरु माग गरेको हो । अत्तरखेल, काठमाडौँमा अवस्थित कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजीका विषयहरुमा एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरेको छ । यस्तै कलेजले दन्त विभाग, नर्सिङ […]

    कपलिवस्तु सम्बादाता ६ असोज, कपलिवस्तु । कपिलवस्तु जिल्ला अस्पतालमा चिकित्सक नभएपछि सेवाग्राहीलाई उपचारमा सास्ती भएको छ । उपचारका लागि बिहान ९ बजेदेखि लाईनमा बसेको सेवाग्राहीलाई सेवा प्रवाह नभएपछि सास्ती भएको छ । दुई महिना यता कपिलबस्तु अस्पताल राजनीतिको आखडा बन्दै गएको सर्वसाधारणको आरोप छ । यो २ महिनामा तीन पटक सम्म अस्पतालको सुपरिटेन्डेन्ट सरुवा भएको […]

    २ असोज, काठमाडौँ । मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका प्रकाश राईको निधन भएको छ । उपचारका लागि आज बिहान राईलाई धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याएकोमा डाक्टरहरूले मृत घोषणा गरेका हुन् । बिहान ६ बजेतिर राई होटलमै ढलेपछि अस्पताल लगिएको थियो । ४५ वर्षीया राई होटलमा तातो पानी तताउँदै गर्दा एक्कासी भूइँमा लडेका थिए […]

    २ असोज, बाँके । बाँकेको बैजनाथ गाउँपालिकाको समन्वय तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगञ्जको आयोजनामा कान सम्बन्धि शिविर सम्पन्न भएको छ । बैजनाथ गाँउपालिका वडा नं. ५ बनकट्वामा सम्पन्न भएको कान स्वास्थ्य शिविरमा एक सय ५१ जना स्थानीयहरुले लाभ लिएका सामान्य कान चिकित्सक तथा आउटरिच इन्चार्ज भीषण थारुले जानकारी गराए । उनका अनुसार यो […]

    २ असोज, काठमाडौँ । अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधबार एक कार्यक्रमलाई सम्बोधन गर्दै बताएका छन । ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औँ गणेशमान सिंह स्मृति दिवसलाई सम्बोधन गर्दै निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको बताएका छन । खाद्य स्वास्थ्यको मुख्य […]

    संजय कुशवाहा ३१ भदौ, नवलपरासी । नवलपरासीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । रामग्राम नगरपालिका वडा नं. ४ घोडपाली चोक स्थितमा हुलाकी सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ८ ख ७५४९ नं.को ट्रकले बिपरित दिशातर्फबाट आउदै गरेको लु. प्र.०१-००२ प २०५४ नम्बरको मोटरसाइकल एक- आपसमा ठोक्किदा मोटरसाइकल […]

    Translate »