१२ मंसिर, काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दै गएको छ ।
आज बिहान काठमाडौँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस थियो । अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ ।
Advertisement
मौसम विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको छ ।
टिप्पणीहरू