Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १२ माघ, बाँके । नेपालमा पहिलो पटक निजि क्षेत्रबाट खुलेको सर्वाधिक ठुलो आयुर्वेद अस्पताल नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलको उद्घाटन गरिएको छ । बिहिबार एक समारोहका बीच नेपाली कांग्रेसका प्रवक्ता एवम् पुर्व परराष्ट्र मन्त्री डा. रामशरण महतले अस्पतालको उद्घाटन गरेका छन । नेपालगन्ज आर्दश नगर चौक नजिकै खुलेको १५ शैयाको आयुर्वेद जनरल अस्पताल नेपालगञ्ज हेल्थ क्याम्पसले […]

    संजय कुशवाहा ११ माघ, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका आयुर्वेद शाखाले स्नेदन श्वेदन सेवा सुरु गरेको छ । प्रतापपुर गाउँपालिकाको आयोजनामा अशक्त जेष्ठ नागरिकको घरदैलो मै नसा तथा वातरोगको उपचारको लागि स्नेदन श्वेदन सेवा कार्यक्रम सुरु गरिएको हो । स्वेदन सेवा कार्यक्रम अंतर्गत गाउँपालिकाको वडा नं. १ देखि वडा न.९ सम्मका प्रतेक वडामा असक्त […]

    ५ माघ, बाँके । दादुरा महामारी फैलिएपछि बाँकेको नरैनापुर गाँउपालिकाका बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बिहिबार देखि जोखिम देखिएका वडाहरुका ६ महिना देखि १५ वर्ष उमेर समुहका करिब चौध हजार २२ जना बालबालिकालाई खोप लगाइदैछ । दादुरा रुबेलाका लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी बालबालिकाहरुलाई खोप लगाउन नरैनापुर स्वास्थ्य […]

    सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपात

    २४ पौष, बाँके । नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघ, नेपालगञ्ज च्याप्टरको साधारणसभा सम्पन्न भएको छ । नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघ, नेपालगञ्ज च्याप्टरको तसर्थ समितिको आयोजनामा शनिबार ७ सदस्यीय समिति च्यान भएको हो । संघका केन्द्रिय अध्यक्ष डा. अतुल उपाध्यायको सभापतित्वमा भएको साधारसभाले सन्तोष पोखरेलको नेतृत्वमा समिति चयन गरेको हो । नेपालगञ्ज च्याप्टर […]

    २३ पौष, बाँके । खाद्य बैज्ञानिक र खाद्य उद्योगी बीच नेपालगञ्जमा भएको अन्तरक्रियामा नेपालमा खाद्य स्वच्छतामा समस्या रहेको बताइएको छ । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ काठमाडौँको आयोजना तथा के.एल दुगड ग्रुप र बलियो नेपालको संयुक्त सहकार्यमा खाद्य बैज्ञानिक र खाद्य उद्योगी बीच नेपालगञ्जमा भएको अन्तरक्रियामा यस्तो बताईएको हो । नेपालमा उत्पादन हुने खाद्य […]

    २३ पौष, बाँके । बाँकेको नेपालगञ्जबाट संचालित जि नेपाल टेलिभिजन आँखा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित भएको छ । आँखा स्वास्थ्य तथा अन्धोपनका बारेमा उक्त सञ्चारमाध्यम टेलिभिजनले उत्कृष्ट योगदान पुर्‍याएको जनाउदै नेपाल पत्रकार महासंघ बाँकेको १३ औं साधारणसभामा शनिवार सम्मानित भएको हो । महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखे्रल र बाँकेका अध्याक्ष दामोदर भण्डारीले टेलिभिजनका प्रमुख आषिश […]

    २१ पौष, बाँके । विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्य क्लब इन्टरनेशनलले संस्थाका संस्थापक मेल्बिनको जन्मोत्सवको अवसर पारेर इन्टरेशनल डिस्ट्रिक्ट ३२५ एन अन्तरगत एरिया नं. ४ बाँके र बर्दियाको संयुक्त आयोजनामा सप्तव्यापि सामाजिक सेवाका कार्यक्रम संचालन गर्न लागेको छ । शुक्रबार नेपालगञ्ज स्थित एक पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिएको छ । सन १९१७ सालमा […]

    २० पौष, बाँके । बाँकेको नेपालगञ्जमा रहेको एक फार्मास्युटिकल्समा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ न्युरोड स्थित रहेको दिब्य फार्मास्युटिकल्समा आगलागी भएको हो । बुधबार राति करिब ८ बजेको समयमा उक्त फार्मास्युटिकल्समा आगलागी भएको बताइएको छ । बरुणयन्त्र टोलि, प्रहरी, स्थानिय लगायतको संयुक्त सहयोगमा आगो माथि नियन्त्रण पाएका थिए । आगलागीबाट करिब […]

    Translate »