Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघ, नेपालगञ्ज च्याप्टरको साधारणसभा सम्पन्न, अध्यक्षमा सन्तोष पोखरेल

    २४ पौष, बाँके । नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघ, नेपालगञ्ज च्याप्टरको साधारणसभा सम्पन्न भएको छ ।

    नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघ, नेपालगञ्ज च्याप्टरको तसर्थ समितिको आयोजनामा शनिबार ७ सदस्यीय समिति च्यान भएको हो । संघका केन्द्रिय अध्यक्ष डा. अतुल उपाध्यायको सभापतित्वमा भएको साधारसभाले सन्तोष पोखरेलको नेतृत्वमा समिति चयन गरेको हो ।

    Advertisement

    नेपालगञ्ज च्याप्टर समितिको सचिवमा पदम बराल, कोषध्यक्ष सुनिता खुलाल, सदस्यमा विवेक कुमार सुवेदी, गौरी हमाल, राजेश कुमार चौधरी, पुजा शर्मा चयन भएका हुन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »