नेपालमा अस्पतालको कर्मचारीहरुको आचरणलाई लेखको रुपमा समाचारमा प्रस्तुत गरिएको छ । केही अस्पतालहरुमा कर्मचारीहरुले अस्वस्थ रोगीहरुको अस्थायी बिछानामा राखेर तीव्र रुचि नदिएको र अनुपयुक्त आचरण देखिएको समय समय तथ्य र गुनासोहरु बाहिरीने गरेका छन । अस्पतालको कर्मचारीहरुले सधैं अस्थायी बिछानामा राखेर रोगिहरुलाई सेवा गर्नुपर्छ जसले उनीहरुको स्वास्थ्यलाई बढाउन सहयोगी हुन्छ । अस्पतालमा काम गर्ने कर्मचारीहरुले […]
तौल बढाउनु पर्ने व्यक्तिहरूले प्रायः सम्पूर्ण कार्बोहाइड्रेट, स्वस्थ फ्याट र प्रोटिन युक्त खानेकुराहरूको सेवन बढाएर यो गर्न सक्छन् । उदाहरणहरूमा सम्पूर्ण अन्न, सुख्खा फल, आलु, एभोकाडो, तैलीय माछा, अण्डा, र दुग्ध उत्पादनहरू समावेश छन् । १. तौल बढाउनका लागि सबैभन्दा पहिला फिट रहनु जरूरी छ । तर तौल बढाउनुको अर्थ शारीरिक रुपमा निष्क्रिय रहनुचाहिँ होइन […]
३० चैत, धनगढी । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल पुगेका एक जना वृद्धको पेटमा रक्सीको बोत्तल भेटिएको छ । बिहीबार उनीको पेट दुखेपछि उपचारका लागि अस्पताल गएका धनगढीको फूलबारीका ६१ वर्षिय वृद्धको पेटभित्र रक्सीको बोत्तल भेटिएको हो । जमानसिंह रोक्कामगरको पेटमा रक्सीको सिंगै बोत्तल फेला परेको हो । सेती प्रादेशिक अस्पताल पुगेका उनको एक्सरे […]
१. मानसिक तनाव नलिइकन काम गर्ने । २. धेरै यात्रा नगर्ने । ३. लगातार कम्प्युटरमा काम नगर्ने । ४. रेडिएसन आउने बस्तुवाट बच्ने जस्तैः मोवाइल, एक्स रे आदि । ५. लामो समय कुर्सीमा बसेर काम गर्नु परेमा बीचबीचमा केहीबेर हिँड्ने । ६. खानपानमा ध्यान दिने । ७. फलफूल र पौष्टिक खाना बोकेर हिँड्ने र समय […]
बढ्दो तापक्रमले क्यान्डिडा औरिस सङ्क्रमण फैलिन मद्दत
पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन होरु यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ । नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन । पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन । ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । अध्ययनमा सहभागी […]
२८ चैत, काठमाडौं । गर्मी सुरुभएको छ । मौसम परिर्वतन भएर गर्मी महसुस गर्न थालिएको छ । गर्मीमा आफुलाई स्वस्थ राख्न निकै आवश्यक छ । गर्मीमा पसिना अउनु स्वभाविक नै हो । जसका कारण शारीरिक गन्धका मुख्यत काखी गन्हाउनु सबैभन्दा ठूलो समस्या हुन्छ । काखी गन्हाउने समस्याका कारण कतिपयलाई अन्य मानिसहरुका बीच बस्न समस्या भइरहेका […]
२६ चैत, बाँके । जनमत खसआर्य जनमत संघ लुम्बिनी प्रदेश प्रमुख तेज नारायण कंडेलको जन्मदिनको अवसरमा उनी सहित २५ जना टिमले रक्तदान गरेका छन । ‘रक्तदान जिवनदान, सेवा र्नै हाम्रो अभियान’ भन्ने मुलमन्त्रका साथ आइतबार पर्न गएको जन्मदिनको अवसरमा २५ जनाले रक्तदान गरेका हुन । सो अवसरमा कंडेलले भने, ‘म मेरो जन्मदिनको अवसरमा रक्तदान गरेर […]
२५ चैत, काठमाडौं । बाँकेको नेपालगञ्जमा शनिबार निःशुल्क विशेषज्ञ आयुर्वेद तथा उपचारात्मक योग शिविर सम्पन्न भएको छ । नेपालगञ्ज उप-महानगरपालिका आयुर्वेद शाखाको आयोजना र नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा भएको उपचारात्मक योग शिविरमा ३ सय ५० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् । शनिबार नेपालगञ्जका मेयर प्रशान्त विष्टले शिविरको ब्यानर पढेर उद्घाटन गरेका थिए […]
पुष्कर खड्का १४ चैत, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा खुकुरी प्रहारबाट एक वृद्धको मृत्यु भएको छ । खुकुरी प्रहारबाट मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीस्थित लिसेखानीका अन्दाजी ८२ वर्षीय वृद्ध शमशेर बहादुर थापामगरको मृत्यु भएको हो । अज्ञात समुहले सोमबार साँझ करिब साढे ७ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा थापामगरमाथि खुकुरी प्रहार […]

