नेपालगञ्ज स्थित जमुनाह नाकामा कोभिड चेकजाँच गर्दा दुई जनालाई संक्रमण
१३ चैत, काठमाडौँ । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ संगको सहकार्यमा नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा शिविरको आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले संयोजन गरेको शिविरमा १ सय ५५ जना पत्रकारहरुका आँखा परिक्षण गरिएको हो । आखा परिक्षणका […]
२ चैत, झापा । झापामा प्रतिबन्धित लागु औषध र नक्कली नोट सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका-४ स्थितबाट लागु औषध ब्राउन सुगर र नक्कली नोट सहित उनीहरुलाई पक्राउ गरेको हो । बुधबार बेलुका बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ का सुवास ताजपुरियाको घर कोठा खानतलासी गर्दा ४ […]
२४ फाल्गुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिने बताएका छन । एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन । सम्बोधन क्रममा प्रधानमन्त्रीले भने, ‘यसैगरी सातवटै […]
२४ फाल्गुन, बाँके । नेपाल टे्रड युनियन महासंघ (जिफन्ट)ले एक सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवस यस वर्ष नेपालगञ्जमा श्रमिक महिला सँग मनाएको छ । दिवसको अवसरमा जिफन्टले नेपालगञ्जको श्रमिक बजारमा कामको पखाईमा रहेका श्रमिक महिलालाई दिवसको वारेमा जानकारी गराउनुको साथै निःशुल्क स्वास्थ्य परीक्षण समेत गरेको छ । नेपालगञ्जको रामवाग नजिकै कामको पर्खाईमा रहेका श्रमिक […]
संजय कुशवाहा ९ फाल्गुन, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न.२ हरकपुरा स्थित गण्डक नहरमा हाम फालेकी एक जना बेपत्ता भएकी छन । सुस्ता गाउँपालिका वडा न.२ महलबारीका तिर्थराम थारुको श्रीमती २९ वर्षीय प्रतिमा थारुले आफ्नो दुई छोरा वर्ष ९ का क्रिश थारु र वर्ष ७ का सुमित थारुलाई समेत साथमा लिई पानीमा हाम […]
नयाँ कार्यसमिति चयन
देशभरिका पत्रकार लाभवान्वित हुने
१८ माघ, बाँके । भारतको झारखण्डमा भएको आगलागीमा १४ जनाको ज्यान गएको छ । ३६ जना घाइते भएका छन् । झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा गएराति आगलागी भएको हो । धनबादको जोरफाटक शक्ति मन्दिर रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा मंगलबार साँझ करिब ६ः३० बजे आगलागी भएको हो । यही अपार्टमेन्टमा बस्ने सुबोध लालकी छोरीको विवाह भएको […]
पशुपक्षी प्रति गरिने निर्दयी व्यवहारमा चेतना जगाउन एनिमल नेपालको अभियान

