Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १७ बैशाख, काठमाडौँ । काठमाडौँको कपन स्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ । प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११ औँ दिनमा आज त्यसको कारणबारे जानकारी गराउँदै लुटपाट गर्ने उद्देश्यले हत्या भएको पाइएको जनाएको छ । यद्यपि थप छानबिना अन्य कारण खुल्न […]

    १७ बैशाख, रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका-२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक श्याम सारुमगरले दिएको जानकारी अनुसार तुलसीपुर देखि रोल्पाको गङ्गादेव गाउँपालिका-६ ताप्ला तर्फ आउँदै गरेको लु १ ज ४७५५ नम्बरको डबल […]

    १७ बैशाख, बैतडी । सर्पको टोकाइबाट बैतडीमा एक महिलाको ज्यान गएको छ । पञ्चेश्वर गाउँपालिका २ डाँगा टोलकी २६ वर्षीया निर्मला लुहारको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । शनिबार राती गोठमा चौपायालाई घाँस हाल्न गएकी लुहारलाई सर्पले टोकेको र लुहारलाई स्थानीय वैद्य कहाँ लगिएको थियो । […]

    १५ बैशाख, काठमाडौँ । एक अध्ययनमा आमा जति सक्रिय हुन्छन, उनको बच्चा पनि शारीरिक रुपमा त्यती नै सक्रिय हुने गरेका पाइएको छ । ब्रिटेनमा पाँच सय महिला र उनीहरुका चार वर्षका बच्चामा अध्ययन गरिएको थियो । क्याम्ब्रिज र साउथह्याम्पटन विश्वविद्यालयका शोधहरुले गरेको उक्त अध्ययनका क्रममा सात दिन सम्म मुटुको गति मापन गरेका थिए । पीडियाट्रिक्स […]

    पाठेघर मानव स्त्री जाती लगाएतका सम्पुर्ण पोथी जातीका स्तनधारी प्राणीको प्रजनन प्रणालीमा भाग लिने प्रमूख अङ्ग हो । यो एक तर्फ योनी मार्गसँग जोडिएको हुन्छ भने अर्को तर्फ डिम्बबाहिनी नलीसँग जोडिएको हुन्छ । पाठेघर सृष्टिको उद्गम विन्दु हो । पाठेघरमा नै भुण्र हुर्कन्छ । पाठेघर भएकै कारण शरीरिक रुपमा पुरुषभन्दा महिला फरक हुन्छन् । पाठेघर […]

    १३ बैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड २०७७ अनिवार्य रुपमा पालना गर्न निर्देशन दिएको छ । मन्त्रालय अन्तरगतको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई पत्र मार्फत यस्तो निर्देशन दिएको हो । उक्त पत्रमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि […]

    अध्ययनहरूले देखाएको छ कि नियमित यौन सम्पर्क नगर्ने अवस्थामा पनि मानसिक तथा शारीरिक स्वास्थ्यलाई धेरै असर पार्दछ । यसले पनि शारीरिक रोग प्रतिरोधी क्षमता सम्बन्धी असर पार्न सक्छ । यौन सम्पर्क नगर्ने अवस्थामा शारीरिक स्वास्थ्यको कमजोरी हुन सक्छ । जस्तै टेन्सन, निद्राहीनता, थकान, घातक स्त्रेस र तनावको सिकार भइन्छ । यसमा कुनै पनि रोगको प्रतिरोधी […]

    सिस्नोलाई अङ्ग्नेजीमा नेटल भनेर चिनिन्छ । नेपालको मध्ये पहाडी क्षेत्र तथा उपत्यकामा पाइने यो वनस्पतिमा औषधीय गुणले भरीपूणर् छ । यसलाई उमालेर पकाएर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा पकाएपछि ती तत्वहरू नास भएर जान्छन् । पहिले पहिले यातना दिन तथा […]

    कहिले कसो हाम्रो शरिरमा यस्ता रोगहरू देखा परेका हुन्छन, जसलाई हामीले सामान्य लिएका हुन्छौ र उपचारमा त्यति ध्यान दिएका हुदैनौं र दिँदैनौँ । ती मध्ये एउटा रोग हो, ‘न्यून रक्तचाप’ । बोलीचालीको भाषामा यसलाई ब्लड प्रेसर लो पनि भनिन्छ । धेरै पटक मानिसहरु यस रोगको लक्षण नचिनेर उपचारमा ध्यान दिदैनन् । कम रक्तचापको सामान्य लक्षणहरूमा […]

    ९ बैशाख, बाँके । बाँकेको नेपालगञ्ज स्थित रहेको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रको गेटमा विरोध प्रदर्शन भएको छ । अस्पताल व्यवस्थापन समितिले गोप्य रुपमा साधारणसभा तथा अबिधेशन गर्न लागेको भन्दै सचेत नागरिक समाजले गेटमा विरोध प्रदर्शन गरेको हो । १३ औं बार्षिक साधारणसभा तथा जिल्ला अधिवेशन अस्पताल व्यवस्थापन समितिले शनिवार आयोजना गरेको थियो । अबैधानिक […]

    Translate »