हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ । पिसाब या पसिनाको माध्यमबाट शरीर पानी शरीरबाट बाहिर निस्कन्छ । जब शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । १. थकान पानीले शरीरलाई उर्जा दिन्छ । डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीको सबै प्रक्रियामा असर पर्छ । […]
मुखको र्याल् भोजनको पाचन प्रणलीको लागी महत्वपूणर् मानिन्छ । र्यालमा एमाइलेज नामक पाचक पाइन्छ जोसले भोजनम उपस्थित स्टार्चलाई सर्करामा बदलदिन्छ । हेर्दै रसिलो, झरिलो, स्वादिलो खानेकुरा देख्नै हुन्न, हाम्रो मुखमा पानी आइहाल्छ । आफूलाई मन परेको खानेकुरा देख्नासाथ हामीमध्ये धेरैको मुखबाट पानी निस्कने गर्छ । मिठो खानेकुरा वा अमिलो, पिरो खानेकुरा देख्दा मुखबाट पानी आउनु […]
१. एकैपटक व्यायाम नगर्ने- एकैपटकमा धेरै प्रकारका कसरत गर्नुपर्छ भन्ने हुँदैन। बिहान,दिउँसो र साँझ १०/१० मिनेट गरेर प्रत्येक दिन ३० मिनेट कसरत गर्ने हो भने शरीरलाई फाईदा पुग्छ। २.साथीसँग व्यायाम गर्ने – साथीसंग कसरत गर्दा तपाईंलाई ट्र्याकमा रहन र नियमित कसरत गर्न मद्दत हुन सक्छ। ३. छिटो हिड्ने- यदी तपाईं हिड्दै हुनुहुन्छ भने छिटो हिड्ने बानि बसाल्नुहोस्। यसले […]
सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् । नङ छालाको एक महत्त्वपूणर् भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि मृत कोशिका हट्दै जान्छ र नङ बढ्छ । नङमा कुनै विकार वा आकारमा कुनै असामान्यता देखियो भने स्वास्थ्यका विषयमा सचेत भइहाल्नुपर्छ । नङमा आएको परिवर्तनले रोगको […]
जल तथा मौसम विज्ञान विभागले तापक्रम बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा चल्न सक्ने सम्भावना रहेको र यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सचेत रही सुरक्षाका उपायहरू अपनाउन अनुरोध गरेको छ। तातो हावा तथा लु लाग्दाका असरहरू : – हृदयको गति तीव्र हुने – श्वासप्रश्वास र रक्तचाप कम हुने – शरीरबाट पसिना ननिस्किने – टाउको अत्यधिक […]
सिन्की र गुन्द्रुक पौष्टिक तत्व भिटामिनले भरिपूणर् खान्की हो । हामी सबैलाई थाहा भएकै कुरा, सिन्की मुलाबाट बनाएको हुन्छ भने गुन्द्रुक हरियो सागपातबाट । यस्तो नेपाली भान्सा नहोला, जहाँ सिन्की-गुन्द्रुक नपाकेको होस् । यस्ता नेपाली नहोलान्, जसको जिब्रोले सिन्की-गुन्द्रुकको स्वाद नपाएको होस् । उहिले हाम्रा पूर्खाहरुले आफ्नो छाक टार्नका लागि हो वा स्वाद फेर्नका लागि, […]
२७ जेठ, बाँके । बाँकेको जानकी गाउँपालिकामा शनिबार गाउँपालिका स्तरीय स्वयंसेवी रक्तदाता समाजको उपशाखा गठन गरिएको छ । ‘रक्तदान जीवनदान’ भन्ने कार्यलाई व्यापकता दिन समाजको उपशाखा जानकीमा गठन गरिएको हो । पालिकाका स्वस्फुर्तरुपमा रक्तदान गर्दै आएका युवाहरुको भेलाले धर्मराज बर्माको नेतृत्वमा ११ सदस्यीय उपशाखा गठन गरिएको छ । गठित उपशाखाको उपाध्यक्षमा राजित राम अहिर, सचिवमा […]
तपाईँले अस्पतालमा सेतो कोट लगाएका डाक्टर र नर्सहरू देख्नु भएको होला । हरेक पेशाको आ-आफ्नै पहिचान हुन्छ । चाहे त्यो डाक्टर होस् वा वकिल । विभिन्न पेशाहरूमा कपडाको रङ भिन्न हुन्छन् । सेतो कोट वा प्रयोगशाला कोट अर्थात् एप्रोन चिकित्सा क्षेत्रका व्यक्तिहरूले लगाउने गर्छन् । जुन घुँडासम्मको लम्बाइको हुन्छ । यी कोटहरू सेतो वा हल्का […]
सबैमा आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने चाहना हुन्छ । यसका लागि समयमा खाना तथा पौष्टिक खानेकुरा खानुपर्छ । राम्रो हुन्छ भन्दैमा एकैपटकमा आवश्यकता भन्दा बढी खानु हुदैन । कुनै पनि खानेकुरा पच्नु तथा शरीरमा पोषक तत्व मिल्नु जरुरी हुन्छ । कुन समयमा कस्तो खाना खानु उपयुक्त हुन्छ विचार गरौं : चिया तथा कफी पिउने बानी […]
२४ जेठ, बाँके । केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । यति बेला बाँकेमा अत्याधिक गर्मी महसुस गरिएको छ । हुन त बाँके जिल्ला देशकै सबैै भन्दा बढी गर्मी हुने ठाउँ पनि हो । यति बेला जनताको सुरक्षाको निगरानीमा खटिएका प्रहरी जवानलाई नेपालगञ्जको टन्टलापुर घाममा उभिन समेत सास्ती […]

