Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सुन्दर एवं लहराउँदो केशले सहज रूपमा जोकसैलाई आफू तर्फ आकर्षित गर्छ । केशको सुन्दरता कायम राख्न मानिसहरू अनेकौं प्रयास गर्छन । जसमा हेयर ब्रसिङको विशेष भूमिका हुन्छ । केशको स्वास्थ्य पनि यसमै निर्भर गर्छ । हेयर ब्रसिङ सही ढंगबाट गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । के हो हेयर ब्रसिङ ? केशलाई सही ढंगबाट कोम्ब गरी स्वस्थ राख्नुपर्छ । केश स्वस्थ भएपछि […]

    २३ जेठ, बाँके । नेपालगञ्ज २० स्थित आदर्श मा.वि राँझाका शिक्षक जलेको अवस्थामा फेला परेका छन । महेन्द्र बहुमुखी क्याम्पसका लेक्चरर समेत रहेका नेपालगञ्ज १८ बिशाल चोक निवासी रवीन्द्र रेग्मी जलेको अवस्थामा जंगलमा फेला परेका प्रहरीले जनाएको हो । परिवारका अनुसार सोमबार दिउँसो करिब २ बजेको समयमा मिटिङ्गका लागि घरबाट निस्किएका उनको मंगलबार बिहान जंगलमा […]

    बर्खाको बेला हामी बजारभरी जताततै पहेँला आँप देख्न सक्छौँ । अझ काठमाडौंका प्रत्येक गल्ली र चोकमा थरीथरी जातका आँप साइकलमा बोकेर बेच्न डुलाइरहेका बिक्रेता भेटिनु नौलो कुरा भएन । हेर्दै रहर लाग्दा आँप किनौँ र खाउँ जस्तो लाग्छ । तर कतिलाई मधुमेह भएका कारण आँप खान डर पनि लाग्छ । तिनले सोच्ने गर्छन् गुलियो आँपमा […]

    गर्मीको मौसम सुरु भइसकेको छ । गर्मी सुरु भएसँग शरीरमा अत्यधिक पसिना आउने भएकोले शरिरमा पानीको मात्र पनि कम हुने गर्दछ । जसका कारण शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत हुने गरेको हुन्छ । मानिसहरु गर्मीमा विभिन्न पेय पदार्थ र शरीरलाई शितलता प्रदानगर्ने खाने कुराहरु धेरै खाना रुचाउने गर्दछन् । यस्तो अवस्थामा दही खान […]

    १७ जेठ, बाँके । गर्मी अत्यधिक रुपमा बढेपछि स्थानीय तह मातहतका विद्यालयहरुमा गर्मी विदा दिइएको छ । बाँकेको खजुरा गाँउपालिका मातहतका सबै विद्यालयहरुमा गर्मी बिदा दिएको हो । मौसम परिर्वतनका कारण केही दिनयता अत्यधिक गर्मी बढ्दै गएपछि तीन दिनका लागि विद्यालयहरु बन्द गरिएको हो । अत्याधिक गर्मीका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न गराउन कठिनाइ भएकोले […]

    स्वस्थ जीवनको लागि निद्रा अतिआवश्यक हुन्छ । पर्याप्त निद्रा पुग्दा मस्तिष्क र शरीरले राम्रोसँग काम गर्छ। अनिद्राले शारीरिक र मानसिक दुवै स्वास्थ्यलाई असर गर्न सक्छ । कसैकसैलाई निद्रा नलाग्ने समस्याले सताईरहेको हुन्छ । त्यस्तो अवस्थामा निद्रा सुधार केहि बानिहरु सुरु गर्न सकिन्छ । निद्रा सुधार गर्न के के गर्ने भन्ने बारेमा चर्चा गरांै ः १. […]

    पछिल्लो तथ्यांकलाई हेर्दा मुटुसम्बन्धी समस्याबाट मृत्यु हुनेहरुको संख्या संसारभर बढ्दो मात्रामा छ । हृदयघात लगायत अन्य मुटुजन्य समस्याहरु पहिलेपहिले बढी उमेरका मान्छेमा धेरै हुने गर्दथ्यो । तर हिजोआज ३५ देखि ४० वर्ष उमेर समूहका मानिसहरुमा समेत हृदयघात र मुटुसम्बन्धी समस्या देख्ने गरिएको छ । यी सबै समस्याको कारण हाम्रो आहार, जीवनशैली र परिवारमा पहिले नै […]

    ६ जेठ, बाँके । बाँकेको नेपालगञ्जमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी कुटिएका छन् । उक्त घटनाको चौतर्फी आलोचना भएको छ । शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका-१७ परस्पुरमा गरिरहेको ट्राफिक चेकिङमा खटिएका प्रहरी सहायक निरीक्षक जंगबहादुर बस्नेत ड्युटीमा खटिएकै अवस्थामा त्यहाँका स्थानियहरुबाटै कुटिएका हुन् । परसपुरमा खटिएका बस्नेत सहितको टोली माथी कुटपिट भएपछि घटनामा संग्लनहरु बिरुद्ध प्रहरीले कार्वाहीको दायरा […]

    २६ बैशाख, बाँके । बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको छ । बाँके र बर्दियाका विभिन्न स्थानीय तहले यसको जाँच सुरु गरेपछि थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले जानकारी दिए । जिल्लाको कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिका र राजापुर नगरपालिकामा स्क्रिनिङ परीक्षणपछि बिरामीको पहिचान भएकाले थालसेमियाका बिरामीको सङ्ख्यासमेत बढ्न थालेको फिजिसियन डा पाण्डेले […]

    अहिले आम मानिसमा मोटोपन मुख्य समस्याका रुपमा देखा परेको छ । त्यसैले यसको व्यवस्थापनको मुख्य उपाय भनेको शारीरिक अभ्यास हो । शरीरलाई स्वस्थ र सन्तुलित राख्न व्यायाम आवश्यक पर्छ । नियमित व्यायाम गर्ने यसरी बानी बसाल्न सकिन्छ : १. एकैपटक व्यायाम नगर्ने – एकैपटकमा धेरै प्रकारका कसरत गर्नुपर्छ भन्ने हुँदैन। बिहान, दिउँसो र साँझ १०/१० […]

    Translate »