Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २ जेठ, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली समाजमा देखापरेको सामाजिक अराजकता र अनुशासन हीनताले समाजलाई गलत बाटोतर्फ डोर्याइरहेको बताएका छन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भृकुटीमण्डपमा मंगलबार देखि सुरु गरेको विद्यार्थी महोत्सवको ‘शिक्षा प्रणालीको पोलिटिकल इञ्जिनियरिङ’ विषयक प्यानल डिस्कसनमा बोल्दै महासचिव पोखरेलले सामाजिक अराजकताले अवसरवाद जन्मिएको प्रष्ट पारे । […]

    २० बैशाख, कपिलवस्तु । तराई क्षेत्रमा अत्याधिक गर्मी बढेको छ । केही दिन यता बिहानैदेखि गर्मी र दिउँसो तातो हावा चलिरहेको कारणले जनजिवन समेत प्रभावित भएको छ । अत्यधिक गर्मीका कारण विभिन्न स्थानका विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ । बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । उपमहानगरले सूचना जारी गर्दै […]

    १८ बैशाख, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सामाजिक सुरक्षा र बाल अनुदान’ विषयक नीतिगत बहस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन । सरकारले […]

    १५ बैशाख, बाँके । फुड सप्लीमेन्ट एवं कस्मास्यिुटकल्स व्यावसायीले बाँकेको राप्तीसोनारी गाँउपालिका स्थित रहेको बाल संरक्षण केन्द्रमा रहेका बालबालिकालाई सहयोग गरेका छन । फ्यान क्यान लुम्बिनी प्रदेशका अध्यक्ष विजेन्द्र सिंह ठकुरीको उपस्थितिमा बाल संरक्षण केन्द्रमा रहेका बालबालिकाहरुलाई सहयोग गरेको सहकोषाध्यक्ष रामदिन मोदीले नाईल खबरलाई जानकारी गराए । फुड सप्लीमेन्ट एवं कस्मास्यिुटकल्स व्यवसायीहरुको छातासंगठन फ्यान क्यान […]

    १४ बैशाख, काठमाडौँ । कक्षा १२ को परीक्षा आज देखि देशभर एकैसाथ शुरू हुँदैछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूणर् तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ […]

    १० बैशाख, बाँके । नेपाल शिक्षक संघ नेपालगञ्जको कार्यसमिति सदस्य अम्बिका पाठक नगरसमितिको अध्यक्ष चयन गर्ने विषयमा बसेको बैठकमा बस्न पाईनन् । संघको आज रानीतलाब स्थित महेन्द्र मा.वि.मा बसेको पदाधिकारीको बैठकमा पाठकलाई सहभागी हुन नदिएपछि आफ्नो अधिकार हनन् भएको बताएकी छन । हनुमान आधारभूत विद्यालय जमुनाहको शिक्षक रहेकी पाठकले आफु समितिको सदस्य हुदाँ हुदैँ समितिका […]

    ३० चैत्र, दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाले गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ । गाउँपालिकाकाे गाउँ शिक्षा समितिकाे शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हाे। शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको गाउँपालिकाले स्मरण गराएको छ । […]

    ३० चैत्र, काठमाडौँ । यसवर्ष देशभरका सबै विद्यालयका विद्यार्थीले भर्ना संगै किताब पाउने भएका छन । शैक्षिक सत्र, भर्ना अभियान र पढाई शुरु नहुँदै सरकारले सबै जिल्लाहरुमा किताब पुर्याएको छ । वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुँदैछ । सरकारले बैशाख २ गतेदेखि भर्ना अभियान शुरु गर्ने कार्यतालिका निर्धारण गरेको छ । देशभर रहेका […]

    २१ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज-२२ खलवा पुरैनीमा आज गुरुकुल भवन शिलान्यास गरिएको छ । लामो समयको प्रयास पछि यस क्षेत्रमा गुरुकुल शिक्षा पद्दतीलाई अगाडि बढाउने उद्देश्यका साथ भवन निर्माण थालिएको हो । लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्र बहादुर हमाल लगायतले एक कार्यक्रम बीच बुधबार भवन शिलान्यास गरेका हुन […]

    २० चैत्र, काठमाठौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३५ हजार परीक्षार्थी अनुपस्थित भएका छन । पाँच लाख चार हजार ४ सय १४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । परीक्षा फाराम भरेकामध्ये चार लाख ७६ हजारले मात्रै प्रवेशपत्र लिएका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

    Translate »