Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

    १८ असार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

    एसईई परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने परिक्षा तालिका सार्वजनिक भएको हो ।

    Advertisement

    एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन हुन लागेको हो ।

    परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइटबाट डाउनलोड गरी भर्न सकिने बोर्डले जनाएको छ

    Advertisement

    यस्तो छ सूचनाः

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »