Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २६ फाल्गुन, रौतहट । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहट परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको सोमबार आयोजित एक कार्यक्रम बीच उद्घाटन गरेका छन । उनले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका छन । कार्यक्रममा प्रहरी महानिरीक्षक […]

    भन्सार विभागले यसलाई अस्वाभाविक आयात भएको उल्लेख गरेको छ ।

    सामाजिक र आर्थिक प्राथमिकता अनुसारको योजनालाई पनि प्राथमिकता दिइएको छ । आवादीका आधारमा पहाड र तराईका क्षेत्रका सडकको दूरी निर्धारण, बस्ती, विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थललाई जोड्ने सडक, कृषि, पर्यटन, बजार, उद्योगका लागि सडक प्राथमिकता, उच्च प्राथमिकता प्राप्त सडक निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

    राष्ट्रपति ट्रमले बिहीबार मात्रै क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशतले कर लगाउने चेतावनी दिएका छन । चीन, मेक्सिको र क्यानडा अमेरिकाका प्रमुख तीन व्यापार साझेदारहरू हुन् ।

    महोत्सवमा अवलोकन गर्न आउने पाहुनाहरुलाई बाँके राष्ट्रिय निकुञ्जले निःशुल्क सफारी गराउने गरी सहकार्य भएको अध्यक्ष ढुंगानाले नाईलकर्मीलाई जानकारी गराए । उनका अनुसार यस बाहेक कलाकार तथा अतिथिहरुलाई राप्तीसोनारीमा रहेका विभिन्न धार्मिक स्थल अवलोकन गराइनेछ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा एक लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

    प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा गरिएको अपरेशनमा बिना बिल–बिजक नेपाल भित्र्र्याइएका औषधि बरामद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती औषधिहरू तस्करीमार्फत ल्याइएको हुनसक्ने अनुमान गरिएको छ ।

    दुवै प्रदेश बीच नेपालगञ्ज–जोमसोम र भैरहवा–जोमसोम हवाइ सेवा विस्तार गर्न पहल गर्ने, लुम्बिनी–लोमान्थाङ (लुम्बिनी–मुक्तिनाथ) सिल्क रोड, लुम्बिनी–त्रिवेणी–दुम्किबास सडक, गैंडाकोट–कालीगण्डकी कोरिडोर, भीमगिठे–बुर्तिवाङ–गौमुखी–झिमुक सडक लगायतका अन्तरप्रदेशीय सडक सञ्जालको स्तरोन्नतिका लागि पहल गर्ने तथा बुटवल–पोखरा सिद्धार्थ राजमार्गलाई दुई लेनमा विस्तार गर्न सङ्घीय सरकारसँग अनुरोध गर्ने

    कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्म कैद सजाय ठहर भई सजाय भुक्तान गरिरहेको अवस्थामा २०६९ साउन २२ गते कैलाली कारागारबाट भागि फरार रहेका

    प्रदेश सरकारले चालु आर्थिक वर्षमा यो भवन निर्माणका लागि एक अर्ब ८० करोड बजेट विनियोजन गरेको छ । आयोजना स्थलको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले काम सन्तोषजनक ढंगले अघि बढिरहेको बताए ।

    Translate »