Close sidebar
  • ताजा
  • लोकप्रिय
  • चीन माथि थप १० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना

    BBC

    १६ फाल्गुन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन माथि थप १० प्रतिशत कर लगाउने बताएका छन ।

    ट्रम्पले चीनबाट आयात हुने सामानहरुमा अघिल्लो महिनामा पनि १० प्रतिशत कर बढाएका थिए । त्यतिखेर पनि उनले फेरि कर बढाउने योजना बनाएको बीबीसीले रिर्पोट गरेको छ ।

    Advertisement

    अमेरिकी राष्ट्रपतिले व्यापार साझेदारहरू सँग व्यापार सम्बन्धी नीतिहरु लगातार परिवर्तन गरिरहेको बीबीसीमा उल्लेख छ ।

    राष्ट्रपति ट्रमले बिहीबार मात्रै क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशतले कर लगाउने चेतावनी दिएका छन । चीन, मेक्सिको र क्यानडा अमेरिकाका प्रमुख तीन व्यापार साझेदारहरू हुन् ।

    Advertisement

    गएको वर्ष यी देशले अमेरिकामा आयातको ४० प्रतिशतभन्दा धेरैको योगदान गरेका थिए । तीन देशका सामानहरूमा बढाइएको करका कारण अमेरिकामा प्राय सबै सामानमा उच्च मूल्य वृद्धि हुनसक्ने भन्दै अर्थशास्त्रीहरूले चेतावनी दिइरहेका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »