बैठकमा दुई देश बीच प्रसारणलाइन, पञ्चेश्वर आयोजना, १० हजार मेगावाट विद्युत् निर्यातको विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।
बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुने समितिले जनाएको छ ।
सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथि उजुरी
महोत्सवमा खर्च १ करोड हुँदा करिव ५० लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । करिव ३ लाख जनाले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
‘जनतालाई लोड सेडिङमा पारेर तत्कालिन म्यानेजमेन्ट सँग पनि मिलेर उद्योगीले २० घण्टा २४ घण्टासम्म विद्युत उपभोग गरेको पैसा नतिरेको आज मात्र हैन त्यो बेलादेखि नै लिन खोजेको हो । बीचमा उहाँहरुले धेरै अदालत र मुद्दा गर्नुभयो । त्यो लिनुपर्छ ।’
७० माईल्स प्रति घण्टाले हावा चल्ने र स्थिति झन विग्रिन सक्ने चेतावनी दिइएको छ ।
राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालय मार्फत
शुक्रबार साँझ साढे ५ बजेको समयमा एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेवी ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएका हो ।
रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ९० हजार ३८४
कङ्के देउराली, जलसाय र बृहत्तर खानेपानी आयोजना नेपालकै राष्ट्रिय गौरवको महत्वपूर्ण र नमुना परियोजना हो । जसले स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरको विकासमा ठूलो योदान पुर्याउने छ ।











