Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सुनको मूल्य २ हजार ३ सयले बढ्यो

    १ फाल्गुन, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य दुई हजार तीन सयले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा एक लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

    Advertisement

    बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा एक हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर एक हजार ९६५ रुपैयाँ कायम भएको छ ।

    Advertisement

    चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »