Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २० साउन, काठमाडौँ । भारतको उत्तरप्रदेश स्थित श्री राम मन्दिर वरिपरि करिडोर निर्माण हुने भएको छ । भव्य मन्दिरमा विराजमान रामललाको दर्शन गरेपछि भक्तजनले पनि भगवानको परिक्रमा गर्न सक्नेछन् । यसका लागि राम मन्दिरको वरिपरि करिडोर बनाइनेछ । यो करिडोर अन्तर्गत मन्दिर पार्कमा निर्माणाधीन सबै मन्दिरलाई समेटिने भारतीय सञ्चारमाध्यमले जनाएका छन । १४ फिट लामो […]

    १२ साउन, बाँके । प्रत्येक वर्ष झै यस वर्ष पनि नेपालगञ्जमा भब्य रुपमा गाईजात्रा मनाईने भएको छ । नेपाली पात्रो अनुसार यस वर्ष भदौ ४ गते मंगलबार गाईजात्रा (सापारु) परेको छ । नेवाःपुचः बाँकेको आज बसेको कार्यसमिति बैठकले गाईजात्रा अर्थात सापारु धुमधानका साथ मनाउने निणर्य गरिएको सचिव विवेक कुमार श्रेष्ठले जानकारी गराए । जितेन्द्र कुमार […]

    ३ साउन, काठमाडौँ । ‘मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो । यौन हिंसा हुँदैनथ्यो । महिलालाई देवीको रूपमा पुजिन्थ्यो ।’ राजधानी काठमाडौं सहरका मन्दिरमा कुदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्ने दाबी गरिएको अजिमा र ६ लैङ्गिक पहिचान सम्बन्धी वृत्तचित्र छिट्टै प्रिमियर गर्ने तयारी भएको छ । वृत्तचित्रमा अजिमाका मन्दिरहरूको वर्णन गरिएको छ । इन्द्र स्वर्गबाट […]

    २ साउन, काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका […]

    २ असार, गोरखा । गोरखाको मनकामना केबुलकार झण्डै २ महिनाको लागि बन्द हुनेभएको छ । मनकामना दर्शन प्रा.लि.ले एक सूचना जारी गर्दै ५० दिनका लागि केबलकार बन्द हुने भएको जनाएको छ । सूचना अनुसार यही असार ३१ गतेदेखि असोज १० गतेसम्मका लागि सेवा बन्द हुने छ । कम्पनीका अनुसार केबुलकार मर्मत संभार र स्तरोन्नतीका लागि […]

    २ असार, बाँके । मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असार महिनाको १५ गते धान दिवस अथवा असार १५ मनाउन चर्चित कलाकार ज्योति मगर, कलाकार चक्र बम र ड्राइ स्कन्क ब्याण्ड रोपाइँ जात्रा मनाउन नेपालगञ्ज आउँदैछन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१९ भैयांपुुर राझामा `रोपाइँ festival season-4´ मा चर्चित कलाकार आउने भएका छन । टिम […]

    २७ जेठ, नुवाकोट । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङले ग्लान बंशको थातथलोको अवलोकन गरेका छन । मन्त्री तामाङले नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ४ बेतिनिस्थित ग्लान वंशको थातथलो नाम्सापुरान पुगेका हुन् । मन्त्री तामाङको आफ्नै वंशको थातथलो पुगेर नाम्सापुरानलाई पहिचानको रुपमा ग्लान सांस्कृतिक सङ्ग्राहलय बनाउने उद्घोष गरेका छन । मन्त्री तामाङले यो […]

    १० जेठ, काठमाडौँ । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूणर्िमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् । यसदिन बुद्धको […]

    ९ जेठ, काठमाडौँ । विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक विशाल कोटी होम यज्ञ गरिने भएको छ । मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घ-संस्थाको आयोजनामा कोटी होम महायज्ञ सञ्चालन हुने भएको हो । उक्त महायज्ञ आगामी साउन महिना भरि चल्ने श्री मद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्ती जीले जानकारी […]

    २६ बैशाख, काठमाडौँ । आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनका रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा आफ्नी आमालाई विभिन्न उपहार सहित आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरुले दिवङ्गत आमाको नाममा श्राद्ध गरी स्मरण गर्ने गर्दछन । यसो गरेमा मातृ […]

    Translate »