Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २९ फाल्गुन, बाँके । नेपालमा रमजानको पहिलो रोजा आजबाट सुरु भएको छ । यदि तपाइँ रमजानको पहिलो रोजा राख्न लाग्नु भएको छ भने, सबैभन्दा पहिले जान्नुहोस् कि रमजान महिनामा रोजा राख्नेहरूले सेहरी र इफ्तार कुन समयमा गर्नुपर्छ । मुस्लिम समाजमा यी परम्पराहरू धेरै महत्त्वपूणर् मानिन्छ । रमजान इस्लाम धर्मको सबैभन्दा महत्त्वपूणर् महिना हो । आज […]

    २४ फाल्गुन, काठमाडौँ । शिवरात्रीको पुर्वसन्ध्यामा मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा शिव पार्वती रथयात्रा फागुन २३ गते सम्पन्न भएको छ । ललितपुरको बालकुमारी मन्दीरबाट दर्जनौं गाडीमा हजारौं संख्यामा भक्तजन बाजा गाजा तथा झाँकी जुलुश सहित भक्तपुर सुडालको कलमसिमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको शिवमुर्ती भएको स्थानमा पुगेका थिए । शिवरात्रीको सो […]

    २२ फाल्गुन, काठमाडौँ । मधेशी एकता समाज यूएईले आयोजना गरेको यस वर्षको होली मिलन समारोह आइतबार दिउँसो दुबईको बरदुबई स्थित एक होटलमा धुमधाम र भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समाजका युएई अध्यक्ष धर्मेन्द्र गोहिबार यादवले गरेका थिए । कार्यक्रमका श्रम तथा रोजगार मन्त्री शरत् सिंह भण्डारी प्रमुख अतिथि थिए र यसैगरी मुस्लिम […]

    १२ फाल्गुन, बाँके । टिम डि एड्जले नेपालगञ्जमा होली फेस्टिबल कार्यक्रम गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ भैयांपुुर राझामा होली फेस्टिबलको तयारी भैरहेको टिम डि एड्जका संचालक दिनेश थापा मगरले जानकारी दिए । चैत ११ गते होली पुणर्िामा भएता पनि तराईमा होली भने दोस्रो दिन मनाउने प्रथा भएकाले चैत १२ गते भब्यताका […]

    ७ फाल्गुन, काठमाडौं । हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । शिवरात्रीको अवसर पारेर फागुन १९ देखि २६ गतेसम्म एक साता कार्यक्रमको आयोजना हुनेछ । अष्टम पूजा, मुन्धुम पाठ, […]

    १ फागुन, काठमाडौँ । अहिले भ्यालेन्टाइन विक चलिरहेको छ । हरेक वर्ष भ्यालेन्टाइन डे को अघिल्लो दिन अर्थान १३ फेब्रुअरीलाई ‘किस डे’ भनिन्छ । यस दिन प्रेम जोडीले चुम्बन गरेर आफ्नो प्रेम भाव व्यक्त गर्छन । चुम्बन प्रेमानुभूतिको प्रतीक मानिन्छ । प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त गर्छन । चुम्बनले शरीरमा खुसीको हर्मोन उत्पादन […]

    २९ माघ, बाँके । २१५१ औं सिह फो डुगलो लोसारला टासी देलक अर्थात ग्याल्वो ल्होसार नेपालगञ्जमा सोमबार मनाइएको छ । क्यालेन्डर अनुसार माघ २७ गते मनाईने ल्होसार अन्य समुदायको पनि सोही दिन नेपालगञ्ज स्थित गुम्बामा मनाइएको कारणले सोमबार मनाइएको नेपाल शेर्पा संघ बाँकेले जनाएको छ । कार्यसमिति अध्यक्ष प्याम्बा श्री लामा शेर्पाका अनुसार ल्होसार २७ […]

    पृष्टभूमि साविक कृस्ती नाच्ने चौर गा.वि.स.वडा नं.४ रामदी, एकहाते हाल पोखरा महानगरपालिका २१ एकहातेमा अवस्थित देवी मन्दिर १६ औं शताब्दीमा स्थापित शक्तिपीठ हो । नेपालको शाह वंशको पुर्ख्यौली थलो नुवाकोट राज्यका प्रथम शाशक जैत खानका वंशज मतीखानको पालामा मट्टीखान कालिका कोट स्थापना भएपछि यस ठाउँमा बस्ने सात सय घर कुरियाबाट कालिका भगवतीको पूजा आराधना गरिँदै […]

    ८ माघ, बाँके । आज २२ जनवरी अर्थात छिमेकी राष्ट्र भारतको अयोध्यामा भएको बिशाल श्री राम मन्दिरको प्राण प्रतिष्ठानको अवसरमा बाँकेको नेपालगञ्जमा आयोजित कार्यक्रममा सरिक हुने क्रममा विभिन्न ठाँउका १२ जना घाइते भएका छन । आज हिन्दु समुदायमा ठूलो पर्वको रुपमा मनाईरहेको राम उत्सवमा केही समुहले हस्तक्षेप गरेको पाइएको छ । प्रशासनको निग्रानीका बाबजुद केही […]

    ७ माघ, लखनउ । अयोध्यामा प्राण प्रतिष्ठा कार्यक्रमको सिलसिलामा २१ देखि २३ जनवरी सम्म साना र ठूला सवारीसाधनका लागि डाइभर्सन लागू गरिएको छ । सीतापुरबाट आउने ठूला सवारी, सीतापुरबाट गोण्डा, मणिकापुर, बस्ती जाने बस तथा ठूला सवारी साधन इन्टौंजा, कुम्रावन, कुर्सी, देवा, बाराबंकी, रामनगर, कर्नलगञ्ज हुँदै जान पाउने व्यवस्था मिलाइएको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएको […]

    Translate »