Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ६ माघ, काठमाडौँ । पुराना हुलाक टिकट र सिक्का सङ्कलनमा सोखिन दिनेश आचार्यलाई पछिल्लो समय सम्पर्क गर्ने भारतीय सङ्कलकहरूको सङ्ख्या ह्वात्तै बढेको छ । उनका अनुसार नेपालले विक्रम सम्वत २०२४ सालमा राम नवमीको अवसरमा जारी गरेको सीता–रामको तस्बिर अंकित हुलाक टिकट खरिद गर्ने इच्छा त्यस्ता व्यक्तिहरूले राख्ने गरेका छन । सो हुलाक टिकटमा विक्रम सम्वतको […]

    ६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा २२ जनवरी अर्थात माघ ८ गते सोमबारका दिन जिवजन्तु वध एवं मदिरा विक्री वितरणमा रोक लगाउन माग गरिएको छ । माघ ८ गते शुक्ल द्वादशीको दिन छिमेकी राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा नेपालगञ्जमा पनि भव्य रुपमा उत्सव मनाउने तयारी चलिरहेको छ । नेपालगञ्जका विभिन्न मठमन्दिरलाई […]

    इमरान खान १० पौष, कपिलवस्तु । जेष्ठ नागरिक पार्क व्यवस्थापन समितिको आयोजनामा जेष्ठ नागरीक पार्क महामानव गौतमबुद्धको मुर्ति अनावरण कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका २ सागरटोलमा रहेको ज्येष्ठ नागरिक पार्कमा बुद्धको मूर्ति स्थापना गरिएको हो । मूर्तिको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल, पूर्व प्रदेश राज्य मन्त्री रिना नेपाल प्रजिअ विश्व प्रकाश अर्यालले पर्दा […]

    १३ मंसिर, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष नन्द किशोर कश्यपको पहलमा श्री नारायण माध्यमिक विद्यालयको लागि थप चार कोठे भवन निर्माण भएको छ । शिक्षा क्षेत्रलाई गुणस्तर बनाउन वडाध्यक्ष कश्यपको पहलमा राष्ट्रपति योजना अन्र्तगत नारायण माध्यमिक विद्यालय नजिकै विद्यालयकै नाममा रहेको जग्गामा चार कोठे भवन निर्माण गरिएको उनले बताए । […]

    १३ मंसिर, बाँके । प्रत्येक वर्षझै यस वर्ष पनि धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेला आज बुधबारबाट शुरु भएको छ । धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेलाको पहिलो दिन विधिवत कन्यापुजन, रुद्री पूजन लगायत धार्मिक अनुष्ठान गरिएको श्री १००८ हडिया बाबा आश्रम मेला समितिद्वारा पत्रकार सम्मेलन गरी […]

    १० मंसिर, बाँके । बाँकेको जानकी गाँउपालिका वडा नं. २ मा सञ्चालन हुन लागेको धार्मिक तथा सांँस्कृतिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । धार्मिक मुल्य मान्यताका साथ प्रत्येक वर्ष कार्तिक शुक्लको पूर्णिमाकाे अवसरमा आयोजना हुने नहान मेला यस वर्षपनि सोमबार देखि शुरु हुने आयोजकले जनाएको छ । यो मेला धार्मिक रुपमा वर्षौ देखि सञ्चालन हुदैँ […]

    ५ मंसिर, बर्दिया । बर्दियाको बाँसगढीमा नगरपालिका-९ थुमनी निवासी विर बहादुर सोनीले आफ्नो घरमा भारतको गुजराजबाट पण्डित हरिकृष्ण उपाध्याय र बागेश्वरी मन्दिरका पुजारी शिरोमणी उपाध्याय सहित ४ जना ब्राह्मण ल्याएर घरको अगाडि जग्य स्थापना गरेर आफ्ना दुई छोराहरुको ब्रतबन्ध गरेका छन् । सोनीले घरको पुजामा विभिन्न ब्यक्तित्वहरुलाई निमन्त्रणा गरेका थिए । यस अघि सोनी परिवारमा […]

    संजय कुशवाहा ३ मंसिर, नवलपरासी । अस्ताउदो सुर्यलाई अर्घ दिँदै आइतबार साँझ पश्चिम नवलपरासी लगायत देश भर छठ पर्व हर्षोलासका साथ मनाईंदैछ । छठको तेस्रो दिन आज साँझ अस्ताउदो सूर्यको पूजाआरधना गरी अर्घ दिइन्छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि शुक्रबार देखि सुरु भई सोमबार […]

    २७ कार्तिक, बाँके । नयाँ वर्ष नेपाल संवत ११४४ को उपलक्ष्यमा कार्तिक २८ गते नेपालगञ्जमा भिन्तुना शुभकामना अदानप्रदान तथा र्‍याली आयोजना गरिने भएको छ । न्हुदँया भिन्तुना नेपाल संवत ११४४ को अवसरमा शुभकामना कार्यक्रम तथा मोटरसाईकल प्रर्दशन हुने भएको हो । नेवाः पुच: बाँकेको आयोजनामा मंगलबार गणेशमान चोक देखि र्‍याली शुरु हुने सचिव विवेक कुमार […]

    २७ कार्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई र गोरुको पूजा गरिँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको बताइन्छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको हो । आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक […]

    Translate »