११ बैशाख, काठमाडौँ । सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा-सिलिचुङ क्षेत्र तथा पर्यटकीयस्थल सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा-पारुहाङ’ को प्रतिमा स्थापना गरिएको छ । साथै साल्पा पोखरी छेउमा नछुङ (धामी) को प्रतिमा स्थापना गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा रहेको सिचिलुङमा सुम्निमा र पारुहाङ तथा साल्पा पोखरीमा नछुङको प्रतिमासमेत स्थापना गरिएको छ । […]
११ बैशाख, काठमाडौँ । आज चैत्र शुक्ल पूणर्िमा, रामदूत हनुमानको जन्मजयन्तीका रूपमा मनाइँदैछ । सनातन धर्मका अनुयायीहरुले हनुमान जन्मजयन्ती मनाउदै आएका छन् । आज विशेष पूजा अर्चना गरेर हनुमानको जन्मजयन्ती मनाइन्छ । चैत्र शुक्ल पूणर्िमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस […]
६ बैशाख, बाँके । नेपालगञ्जको त्रिभवन चोक-विपी चोक रुटलाई पाकिस्तान घोषणा गर्न माग गरिएको छ । हिन्दुवादीले बुधबार त्रिभुवन चोक हुदैँ विपी चोक र्याली निकाल्न नपाएपछि यो रुटलाई हिन्दुवादीको लागि सधैं प्रवेश बन्द गरेर पाकिस्तान घोषणा गर्न माग गरेका हुन । शिव सेनाले बुधबार रामनवमीको अवसरमा भव्य र्यालीको आयोजना गरेको थियो । बागेश्वरीको पार्कबाट निकालिएको […]
५ बैशाख, बाँके । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको जन्मदिन । वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण छ । आज नेपालमा सरकारी विदा पनि छ । यस हिसाबले रामनवमी राष्ट्रिय चाडकै रूपमा स्थापित छ । असत्य माथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा […]
४ बैशाख, बाँके । भारतको उत्तरप्रदेश अवस्थित प्रसिद्ध राम मन्दिरको प्रमुख केन्द्रविन्दु भगवान श्री राम जि को मूर्तिमा पहिलो पटक सूर्यको किरणबाट तिलक चंदन गरिने भएको छ । २०२४ को २२ जानवरीमा भब्य रुपमा गरिएको प्राण प्रतिष्ठान पश्चात पहिलो पटक सूर्यको किरण देखि तिलक चंदन गरिने भएको बुझिएको छ । चैते नवरात्री एवं श्री राम […]
४ बैशाख, काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल स्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन । नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाए । साथै प्रहरी महानिरीक्षक […]
१ बैशाख, नुवाकोट । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा न : १ मा नयाँ बर्षको उपलक्ष्यमा सदाको बर्ष झै भगवान माङ्चेभुमेको जात्रा लागेको छ । शिवपुरी गाउँपालिका वडा न १ दिङ्गाममा अवस्थित यस मन्दिरलाइ पालिकाको पुर्वी भेगका जनताहरुले शक्तीपिठको रुपमा पुज्ने गर्छन । शिवपुरी गाउँपालिकाको अध्यक्ष गोबिन्द थपलियाले रिवन काटेर उदघाटन गरिएको यस जात्रामा हजारौ […]
१ बैशाख, काठमाडौँ । नयाँ वर्ष २०८१ आजबाट सुरु भएको छ । विक्रम संवतको पात्रोअनुसार आजदेखि नयाँ वर्ष सुरु भएको हो । प्रत्येक वैशाख १ गते नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष […]
२१ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज-२२ खलवा पुरैनीमा आज गुरुकुल भवन शिलान्यास गरिएको छ । लामो समयको प्रयास पछि यस क्षेत्रमा गुरुकुल शिक्षा पद्दतीलाई अगाडि बढाउने उद्देश्यका साथ भवन निर्माण थालिएको हो । लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्र बहादुर हमाल लगायतले एक कार्यक्रम बीच बुधबार भवन शिलान्यास गरेका हुन […]
१० चैत्र, बाँके । प्रत्येक वर्ष झै यस वर्ष पनि मधेश मिडिया मिसन नेपाल बाँके शाखाले भब्य रुपमा हर्षोउल्लासका साथ होलीको शुभकामना आदान-प्रदान कार्यक्रम मनाएको छ । स्थानीय धार्मिक पर्यटकीय स्थल १००८ हडिया बाबा आश्रममा सम्पन्न होली शुभकामना आदान-प्रदान कार्यक्रमका प्रमुख अतिथि बाँकेका सांसद लक्ष्मी तिवारीले सबैमा होलीको शुभकामना दिनुका साथै धार्मिक पर्यटकीय स्थल हडिया […]











