९ भदौ, काठमाडौँ । नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा पुगेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ चलचित्रहरुमध्येबाट ‘द स्कुल वाल’ फाईनलसम्म पुगेको हो । रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ देखि १६ सम्म हुने […]
७ भदौ, बाँके । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटना प्रति दुःख व्यक्त गरेका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले दुःख व्यक्त गर्दै बस दुर्घनामा घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । उनले भनेका छन, ‘तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस […]
६ भदौ, काठमाडौँ । प्यालेस्टाइनी भूमि गाजाबाट सैनिक फिर्ता गर्न इजरायल तयार भएको छ । इजरायलले प्यालेस्टाइनी समूह हमाससँग युद्धविराम सम्झौतामा पुग्न जारी प्रयासको भागको रूपमा गाजाका केही भागहरूबाट आफ्ना सेना फिर्ता गर्न सहमत भएको छ, रुसी विश्व च्यानल आरटीका अनुसार अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कनले कतारमा पछिल्लो चरणको वार्तापछि मंगलबार इजरायलले प्यालेस्टाइनी समूह हमास सँग […]
६ भदौ, तिरुवनन्तपुरम । एयर इन्डियाको विमानमा बमको धम्की आएपछि आतंक मच्चिएको छ । आज मुम्बईबाट तिरुवनन्तपुरम जाँदै गरेको उडानलाई यस्तो धम्की आएपछि तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा पूणर् आपतकाल घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । अधिकारीहरूका अनुसार एयर इन्डियाको विमान बिहान ८ बजे एयरपोर्टमा अवतरण गरी आइसोलेसन बेमा लगिएको थियो । लगत्तै विमानबाट यात्रुलाई बाहिर […]
३० साउन, काठमाडौँ । अवैध लागूऔषध कोकिन १ किलो १ सय ४ ग्राम सहित २ जना विदेशी नागरिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तानजानियन नागरिक ५८ वर्षीय JUMA ABDULLA MZEE र भारतीय नागरिक K ZUCHOBENI TSOPOE रहेका छन् । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वरस्थित एक होटलमा बसेका JUMA […]
२३ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँच जनाको ज्यान गएपछि ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । हेलिकप्टर दुर्घटनाको विषयमा छानबिनका लागि आवश्यक निणर्य लिन मन्त्रिपरिषद् बैठक बोलाइएको सचिवालयले जनाएको छ । एयर डाइनेष्टीको नाइन […]
२० साउन, काठमाडौँ । भारतको उत्तरप्रदेश स्थित श्री राम मन्दिर वरिपरि करिडोर निर्माण हुने भएको छ । भव्य मन्दिरमा विराजमान रामललाको दर्शन गरेपछि भक्तजनले पनि भगवानको परिक्रमा गर्न सक्नेछन् । यसका लागि राम मन्दिरको वरिपरि करिडोर बनाइनेछ । यो करिडोर अन्तर्गत मन्दिर पार्कमा निर्माणाधीन सबै मन्दिरलाई समेटिने भारतीय सञ्चारमाध्यमले जनाएका छन । १४ फिट लामो […]
२० साउन, काठमाडौँ । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुत स्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जति सक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो । मध्यपूर्वमा बढ्दो बढ्दो तनावबारे जानकारी गराउँदै कुनै पनि टिकट लिएर अमेरिका फर्किन भनेको हो । तेहरानमा बुधबार हमास नेता इस्माइल […]
१९ साउन, काठमाडौँ । नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबार देखि रोकेको हो । भारतीय च्यानल स्टार, कलर्स, जी र सोनी नेटवर्क अन्तर्गतका च्यानलको प्रसारण रोकिएको बुझिएको छ । मन्त्रालयका प्रवक्ता […]
१७ साउन, बाँके । वेस्टर्न अस्पताल नेपालगञ्जले विश्व स्तनपान सप्ताहको २०२४ को नारालाइ आत्मसाथ गर्दै “स्तनपानमा समानता,सबैको सहयोग र सहभागिता” भन्ने विषयमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्तनपानको महत्त्व र यसले बालबालिकाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव बारे जनचेतना फैलाउने उद्देश्य रहेको अस्पतालले जनाएको हो । कार्यक्रममा अस्पतालका बरिष्ठ स्त्री तथा महिला रोग […]











