Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ११ साउन, काठमाडौँ । २०२४ को सर्वेमा विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट ९८ औं स्थानमा परेको छ । जुन देशले सबैभन्दा बढी मुलुकमा अन एराइभल भिसा पाउँछ यसैलाई आधारमा द हेन्ली पासपोर्ट इन्डेक्सले मंगलबार प्रतिवेदन सार्वजनिक गरेको छ । यसरी विश्व हवाइ यात्रामा अल्पविराम लागेका वेला ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले भने विश्वका सबैभन्दा शक्तिशाली […]

    १० साउन, काठमाडौँ । सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०८०-८१ मा एक हजार ३ सय ४६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र […]

    ३१ असार, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल एक्समा शुभकामना संदेश दिँदै उनले २ देशको मित्रतालाई अझै सुदृढ बनाउन चाहेको बताएका छन् । उनले भनेका छन, ‘दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगाति र समृद्धिका लागि सहयोगलाई अझ […]

    ३० असार, काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प माथि आज विहान गोली प्रहार भएको छ । उनको हत्या गर्ने उद्देश्यले पेन्सल्भिनियामा आयोजित एक र्‍यालीमा गोली प्रहार भएको अन्र्तराष्ट्रिय समाचार माध्यम रोयर्टसले उल्लेख गरेको हो । गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै उक्त स्थानबाट बाहिर निकालिएको छ । ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रूथ सोशलमा एउटा पोष्ट […]

    १६ असार, काठमाडौँ । आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो । एक सय ७७ रनको लक्ष्य दिएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर एक सय ६९ रन बनाउँदा भारत ७ रनले विजयी भएको हो । अर्को टी-२० क्रिकेट […]

    १२ असार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सँग नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन । नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा मङ्गलबार भएको भेटमा उनीहरू बीच द्विपक्षीय मामिला र आपसी हितका विषयमा छलफल भएको भेटमा सहभागी नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख […]

    ८ असार, बाँके । धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट प्रत्येक वर्ष हजारौँको संख्या मृत्युदर बढ्दै गएको छ । सुर्तीजन्य पदार्थको प्रयोगबाट मानिसहरु विभिन्न प्रकारका क्यानसरका सिकार भएका छन । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेको आयोजना र हेल्थ आवाज सहकार्यमा बुटवलमा भएको सूर्तिजन्य पदार्थका कारण हुने क्यान्सर रोग निवारणका लागि पत्रकारहरु सँगको अन्तक्रियामा नेपालमा हरेक […]

    ६ असार, काठमाडौँ । तमिलनाडुको कल्लाकुरिचीमा विषाक्त मदिरा सेवनका कारण धेरैले ज्यान गुमाएका छन् । विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । कल्लाकुरिचीका जिल्ला अधिकारी एमएस प्रशान्तले जिल्लाको सरकारी मेडिकल कलेज अस्पतालमा उपचाररत व्यक्तिलाई भेटेका हुन् । मुख्यमन्त्री एमके स्टालिनले पनि घटनाप्रति दुःख व्यक्त […]

    ४ असार, काठमाडौँ । भारत र ओमन बीच स्वतन्त्र व्यापार सम्झौता हुने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालकै पहिलो १ सय दिनभित्र दुई मुलुक बीच स्वतन्त्र व्यापार सम्झौता हुने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन । प्रधानमन्त्री मोदीले यस सम्झौता सँगै दुई मुलुक बीचको रणनीतिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरिएको […]

    ३ असार, काठमाडौँ । नेपालका बलर सन्दीप लामिछानेले जारी टी-२० क्रिकेटमा एक सय विकेट पुरा गरेका छन् । उनी शतक विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । वेस्ट इन्डिज र अमेरिकामा चलिरहेको विश्वकप क्रिकेटमा आफ्नो समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशको दुई विकेट लिएसँगै उनीले टी-२० मा एक सय विकेट पुरा गरेका हुन् । सन्दीपको […]

    Translate »