Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ८ असोज, काठमाडौँ । इजरेलले लेबननको हिजबुल्लाहलाई लक्षित गरेर गरेका भीषण हवाई हमलामा परेर कम्तीमा ४ सय ९२ जना मारिएका छन । लेबननको स्वास्थ्य मन्त्रालयका यो संख्यामा ३५ जना बालबालिका र ५८ जना महिला समेत छन । यस्तै १६४५ जना घाइते भएका छन । यो झन्डै दुई दशकमा त्यहाँको सबैभन्दा घातक घटनाको रुपमा लिइएको अन्तराष्ट्रिय […]

    ७ असाेज, काठमाडाैँ । फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने/ खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चीनको तिब्बतस्थित आम्दो घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्ध फुलबारी बस्ने २४ वर्षीय सोनाम तामाङ भन्ने सोनाम, भारत बिहार प्रदेश बेङलोरू घर भई हाल काठमाडौं बौद्ध टुसाल बस्ने […]

    ७ असाेज, काठमाडाैँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन । मित्रराष्ट्र ग्रीसको एथेन्समा U.S Drug Enforcement Administration को आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८औं International Drug Enforcement Conference मा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन । कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य […]

    ६ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार उतारचढाव देखिएको छ । पछिल्लो एक सातामा सुनको भाउले नयाँ उचाइ छोएको छ । आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यो हालसम्मकै उच्चतम मूल्य हो । यस्तै, चाँदीको […]

    ६ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेस बीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेस बीच सनिवार साँझ भेटवार्ता भएको हो । भेटमा विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    ४ असोज, काठमाडौँँ । इजरेल र लेबननको सीमा क्षेत्रमा दुवैतर्फबाट रकेट प्रहारका घटना बढेपछि इजरेली सेनाले देशको उत्तरी क्षेत्रका बासिन्दाहरूलाई ‘बम प्रतिरोधी संरचना’ नजिक रहन भनेको छ । इजरेलको सेनाले लेबननबाट आफ्नो देशको उत्तरी क्षेत्रमा कैयौँ रकेटहरू प्रहार गरिएको जनाएको बीबीसीले जनाएको छ । रकेटहरू प्रहार भएपछि स्थानीयलाई सचेत गराउन चेतावनी प्रणालीहरू सक्रिय भएका थिए […]

    ४ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने भएका छन । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । […]

    २ असोज, काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका-१ घर भई काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने २८ वर्षीय राजन अर्याल र झापा बाह्रदशी गाउँपालिका-७ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने ४६ […]

    २७ भदौ, काठमाडौँ । हिमाल मल्टिमिडिया प्रा. लि. ले ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना गर्ने भएको छ । पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विर्मश तथा छलफल गर्ने अभिप्राय सहित आउँदो असोज ५ गते शनिवारका दिन कार्यक्रम हुन लागेको हो । नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा विहान १० […]

    १९ भदौ, काठमाडौँ । निर्वाचन आयोग नेपालको आयोजनामा दक्षिण एसियाली मुलुक(FEMBoSA) को निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष के.पी. शर्मा ओलीले आज १२ औं सम्मेलन समुद्घाटन गरेका हुन । भदौ १९ र २० गते हुने उक्त कार्यक्रममा दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चका सदस्य […]

    Translate »