Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २८ जेठ, काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी टी-२० विश्वकपमा सहभागी हुने भएका छन् । अमेरिकाले भिसा नदिएपछि अमेरिकामा भएको खेल खेल्न नपाएका सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्न पाउने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज बिहान एक विज्ञप्ति जारी गर्दै सन्दीप टी-२० विश्वकपका लागि वेस्ट […]

    २७ जेठ, काठमाडौँ । नरेन्द्र मोदी लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका छन् । उनले आज नयाँ दिल्लीमा आयोजित समारोहमा गोपनीयताको शपथ ग्रहण गरेका छन । राष्ट्रपति द्रौपदी मुर्मूले नरेन्द्र मोदीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन । नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २०१९ मा […]

    २७ जेठ, कपिलवस्तु । हजयात्रीको सहजीकरणका लागि गठन भएको समितिले हाजीहरुकोे सेवा तत्पर रहेको देखिएको छ । नवनियुक्त समितिले हाजीहरुलाई स्वस्थ यात्रा गराउन आफ्नो अहम भूमिका निर्वाह गरिरहेको बताइएको छ । नेपाल हज समितिका नवनियुक्त सदस्य राशिद मिर्जा वेगको अगुवाईमा जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेका हजयात्रीहरुलाई नमाज पढ्ने, हज गर्ने, त्यहाँका वातावरण अनुसार पोसाक, दान […]

    २७ जेठ, काठमाडौँ । आईसीसी टी-२० विश्वकपमा आज भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदैछ । यी दुई देश बीचको खेल हेर्न समर्थक निकै आतुर हुन्छन् । यसका लागि ठूलो रकम खर्च गर्न समेत समर्थक पछि पर्दैनन् । न्युयोर्कस्थित यो रंगशाला करिब ३४ हजार दर्शक क्षमताको हो । विश्व क्रिकेट जगतमा यी दुई देशको प्रतिस्पर्धालाई भिडन्तको […]

    २७ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको मैत्रीपूणर् मिन्त्रणामा आज नयाँदिल्ली जाँदै छन् । उनी भारतको औपचारिक भ्रमणमा भारत जान लागेका हुन । आज नयाँदिल्लीमा नननियुक्त प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत जान लागेका हुन् । नरेन्द्र मोदीले प्रधानमन्त्रीमा तेस्रो कार्यकालको शपथग्रहण आज छ । प्रधानमन्त्री दाहाल आज दिउँसो […]

    २२ जेठ, काठमाडौँ । नरेन्द्र मोदी फेरी तेस्रो पटक विजयी भएका छन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो पटक वाराणसीबाट लोकसभा सदस्य निर्वाचित भएका छन् । आज साँझ सम्पन्न मतगणनाबाट वाराणसीमा भारतीय जनता पार्टी (भाजपा) बाट उम्मेदवार रहेका प्रधानमन्त्री मोदी करिब डेढ लाख मतान्तरले विजयी भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन । यस पटक उनको […]

    २२ जेठ, काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन सँग भेटवार्ता गरेका छन । नेपालको भ्रमणमा रहेका ब्रुक्सले अर्थमन्त्रीसंग आज भेटवार्ता गरेका हुन । भेटवार्तामा एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री पुनले बताएको बुझिएको छ । यस्तै, उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजना अन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण […]

    ११ जेठ, काठमाडौँ । नेकपा (एमाले) परराष्ट्र मामिला विभागले ‘बदलिंदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयमा आयोजना गरेको राउण्ड टेबल बैठकमा विदेश नीतिमा नेपाल आर्थिक कूटनीतिलाई महत्व दिनुपर्ने बताइएको छ । बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले विदेश नीतिका सम्बन्धमा अवधारणापत्र प्रस्तुत गर्दै समृद्धिको यात्रामा रहेको नेपालले आर्थिक कूटनीतिलाई […]

    १० जेठ, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सत्ता र शक्तिको पहुँचको आधारमा बदलाको भावनाले नागरिक विरुद्ध राज्यशक्ति दुरुपयोग गर्नु अनुचित भएको जनाएको छ । सत्ता र शक्तिमा पहुँचका आधारमा कसैलाई अपराधबाट उन्मुक्ति दिने तानाबाना बुन्नु जति अनुचित रहेको, स्वार्थको द्वन्द्व, रिसइबी वा बदलाको भावनाले कुनै पनि नागरिक विरुद्ध राज्यशक्तिको दुरुपयोग गर्नु पनि उत्तिकै अनुचित भएको […]

    ४ जेठ, काठमाडौँ । ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-३ ठेगाना भएका ४१ वर्षीय बल बहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् । एनसिबि अबुधावी […]

    Translate »