Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एयर इन्डियाको विमानमा बमको धम्की

    ६ भदौ, तिरुवनन्तपुरम । एयर इन्डियाको विमानमा बमको धम्की आएपछि आतंक मच्चिएको छ ।

    आज मुम्बईबाट तिरुवनन्तपुरम जाँदै गरेको उडानलाई यस्तो धम्की आएपछि तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा पूणर् आपतकाल घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

    Advertisement

    अधिकारीहरूका अनुसार एयर इन्डियाको विमान बिहान ८ बजे एयरपोर्टमा अवतरण गरी आइसोलेसन बेमा लगिएको थियो । लगत्तै विमानबाट यात्रुलाई बाहिर निकालिएको उनले बताए ।

    समाचार एजेन्सी पीटीआईको स्रोतहरूले विमान तिरुवनन्तपुरम एयरपोर्टमा पुग्ने बित्तिकै पाइलटले बमको खतराको बारेमा जानकारी दिएका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »