Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २३ पौष, बाँके । बाँकेको नेपालगञ्जबाट संचालित जि नेपाल टेलिभिजन आँखा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित भएको छ । आँखा स्वास्थ्य तथा अन्धोपनका बारेमा उक्त सञ्चारमाध्यम टेलिभिजनले उत्कृष्ट योगदान पुर्‍याएको जनाउदै नेपाल पत्रकार महासंघ बाँकेको १३ औं साधारणसभामा शनिवार सम्मानित भएको हो । महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखे्रल र बाँकेका अध्याक्ष दामोदर भण्डारीले टेलिभिजनका प्रमुख आषिश […]

    २१ पौष, बाँके । विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्य क्लब इन्टरनेशनलले संस्थाका संस्थापक मेल्बिनको जन्मोत्सवको अवसर पारेर इन्टरेशनल डिस्ट्रिक्ट ३२५ एन अन्तरगत एरिया नं. ४ बाँके र बर्दियाको संयुक्त आयोजनामा सप्तव्यापि सामाजिक सेवाका कार्यक्रम संचालन गर्न लागेको छ । शुक्रबार नेपालगञ्ज स्थित एक पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिएको छ । सन १९१७ सालमा […]

    २१ पौष, काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको आगामी चैत्र ४ गते हुन गइरहेको १९ औँ अधिवेशन तथा कार्यसमितिको निर्वाचनको लागी कलाकार डि.बी बम्जनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन । कलाकारको हक हितको निम्ती निरन्तर अग्रसर बम्जन एक दशक भन्दा लामो समयदेखी कलाकारिता क्षेत्रमा सकृय छन । बुधबार बसेको कार्यसमितिको बैठकले वर्तमान कार्य […]

    २० पौष, बाँके । बाँकेको नेपालगञ्जमा रहेको एक फार्मास्युटिकल्समा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ न्युरोड स्थित रहेको दिब्य फार्मास्युटिकल्समा आगलागी भएको हो । बुधबार राति करिब ८ बजेको समयमा उक्त फार्मास्युटिकल्समा आगलागी भएको बताइएको छ । बरुणयन्त्र टोलि, प्रहरी, स्थानिय लगायतको संयुक्त सहयोगमा आगो माथि नियन्त्रण पाएका थिए । आगलागीबाट करिब […]

    २० पौष, बाँके । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भू-भागमा आंशिक बदली  रही  तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा […]

    २० पौष, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मुद्रा दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ६३ पैसा र बिक्री दर १४० रुपैयाँ […]

    १९ पौष, काठमाडौँ । तामाङ मेगास्टार कुमार मोक्तान अभिनित ‘अल्लारे सोझो म्ही’ बजारमा आएको छ । ओेएसआर डिजिटलबाट शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । तामाङ मेगास्टार कुमार मोक्तान वर्तमान तामाङ चलचित्र संघका अध्यक्ष समेत हुन । प्रतिक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन । गायक प्रकाश […]

    १८ पौष, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोड स्थित भानुभक्त चोक नजिकै भएको ट्रक दुर्घटनालाई लिएर विद्यार्थीहरु सडकमा उत्रिएका छन । पिडित पक्षका लागि न्यायको माग गर्दै बिहान ७ बजे देखि नेपालगञ्जका मुख्य चोकहरुमा चक्काजाम गरिएको हो । घटना भएको दुई दिन बितिसक्दा समेत पिडित पक्षले न्याय नपाएको बताउदै विद्यार्थी लगायत पिडितका […]

    १८ पौष, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ गणेशपुरमा दिनदहाडै खुकुरी प्रहार घटनाका चार जना अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार करिब सवा २ बजेको समयमा युपि ३२ इयु ८६१६ नम्बरको भारतिय कारमा आएका विनय भण्डारी, नारायण डाँगी, प्रकाश रसाईली, तासे भन्ने प्रकाश थापा समेतका व्यक्तीहरुले नेपालगञ्जको गणेशपुरमा तीन जनालाई घाइते बनाएका […]

    Translate »