९ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा भोलि माघ १० गतेदेखि माघ २४ गतेसम्म नेपालगञ्ज-१८ स्थित सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा प्रादेशिक स्तरीय ‘चौथो प्रादेशिक औद्यौगीक, लघु […]
८ माघ, बाँके । बिभिन्न सरोकारवालाहरु संग नेपालगञ्ज महोत्सवको मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ । नेपालगञ्जमा माघ १० गते अर्थात मंगलबारबाट विधिवद रुपमा संचालन हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ का लागि मुल आयोजक समितिले बिभिन्न सरोकारवालाहरु संग बैठक सम्पन्न गरेको छ । महोत्सवको […]
८ माघ, बाँके । चौरसिया समाज नेपाल जिल्ला कार्य समिति बाँकेको दोस्रो पटक हवलदारपुरमा आयोजना गरिएको रक्रदान कार्यक्रममा ३ महिला सहित ४६ जनाले रक्तदान गरेका छन् । कोहलपुर नगरपालिका वडा नंं. १४ हवलदापुरमा रहेको श्रीराम माध्यमिक बिद्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा समाजका अध्यक्ष रमेश कुमार नाग, उपाध्यक्ष रामगोपाल तमोली, सचिव पप्पु कुमार तमोली, सह-सचिव बिनोद […]
८ माघ, बाँके । योगिनी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता फागुनको अन्तिम सातामा हुने भएको हो । प्रतियोगिता खजुरा गाउँपालिका २ स्थित योगिनी उच्च मा.वि.को खेल मैदानमा हुनेछ । प्रतियोगिता आयोजना मिति र पुरस्कार रकमबारे क्लबको आगामी बैठकले निणर्य गर्ने आयोजकले जनाएको छ । […]
८ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन गईरहको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ भित्र थारु गाउँ पनि संचालन हुने भएको छ । यही माघ १० गतेदेखि संचालन हुने नेपालगञ्ज महोत्सवमा थारु गाउँ पनि संचालन हुने भएको हो । थारु गाउँमा थारु समुदायको विभिन्न परिकार जस्तै ढिक्री, घोघी, […]
८ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुनलागेको महोत्सवको प्रचारप्रसारमा सहकार्य र सहयोग गर्दै आएका मिडिया प्रति महोत्सव प्रचारप्रसार समिति सकारात्मक प्रतिक्रिया दिदैँ सोचेको भन्दा बढी व्यापकता दिएको जनाएको छ । समितिले दिएको जानकारी अनुसार सोचेको भन्दा बढी व्यापक रुपमा प्रचारप्रसार भईरहेको र आयोजक समेत सन्तुष्ट रहेको छ । प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले मिडियालाई […]
७ माघ, बाँके । राष्ट्रिय स्वराजीहरुको पहिलो बैठक बाँकेको नेपालगञ्जमा सम्पन्न भएको छ । क्रान्तिकारी नेता रियाज अहमद शेषको सभापतित्वमा बसेको बैठकमा बिभिन्न निणर्यहरु गरिएको नेता ईरफान शेषले बताए । राष्ट्रिय स्वराज पार्टीको पहिलो बैठक आधिकारिक रुपमा बसेको नेता शेषले जानकारी दिए । स्वराजी नेताहरुले मधेसको आवाज बुल्नद गर्न नयाँ पार्टी गठन गरेर आधिकारिक रुपमा […]
७ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन गईरहेको महोत्सवमा भोजपुरी गायक खेसारी लाल र मोडेल डान्सर प्रिती पासवान सहितका राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकार आउने भएका छन । १५ दिन सम्म संचालन रह्ने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ । नेपालगञ्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, […]
कलाकार र्यापर भि-टेन गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, र्यापर लाहुरे,
६ माघ, बाँके । नेपालगञ्जमा हुन गईरहेको महोत्सवमा लाग्ने भनिएको बाल उद्यान आज आईपुगेको छ । बाँकेको नेपालगञ्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को मिति नजिक्दै गर्दा व्यवस्थापन कार्यले तिब्रता पाएको छ । भारतबाट आएका बाल उद्यान भन्सारको प्रक्रिया पुरा गरेर नेपालगञ्ज […]

