डिजिटल युगमा कुनै मुलुकको एक्लो प्रयासले अपराध नियन्त्रण प्रभावकारी नहुने भएकाले यसमा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान आवश्यक हुनेमा जोड दिँदै उनले डिजिटल प्रविधिकोे प्रयोग गरेर वा नगरेर अपराध हुन सक्ने र यसको अनुसन्धानका लागि विद्युतीय प्रविधि प्रयोगको सुविधाले अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोग आदान–प्रदान सहज हुने बताए ।
१ फाल्गुन, काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघ उभिने चेतावनी दिएको छ । सामाजिक सञ्जाल विधेयकको विरोध गर्दै पत्रकार महासंघले फिर्ता लिन आग्रह गरेको छ । काभ्रेको धुलिखेलमा सम्पन्न महासंघको केन्द्रीय समिति बैठकले उक्त विधेयक तत्काल फिर्ता लिई सामाजिक सञ्जाल प्लाटफर्महरूलाई मात्रै नियमन गर्नेगरी सरोकारवाला सँग आवश्यक […]
सावित्री गिरी ६ माघ, बाँके । जिडिटल मिडियामा महिलाको सहभागिता बृद्धिका लागि समन्वयात्मक पहलको आवश्यकता रहेको नेपागञ्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । सन्डे कल्बलाई निरन्तरता दिदै क्रियाशिल पत्रकार महिला बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बिषयक अर्न्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन । क्रियाशिल पत्रकार […]
केईसी इलेक्ट्रोनिक्स क्लबद्वारा आयोजित यस वर्कशपमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
इन्जिनियरिङ क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव भएकाले सात दिन भित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दरखास्त दिन सक्ने
४ कात्तिक, काठमाडौँ । सवारी चालकले अब सजिलै संग नागरिक एप मार्फत जरिवाना तिर्न सक्ने भएका छन् । ट्राफिक नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीले ई-चलान दिनेभएको छ । आज देखि सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई-चलान’ दिने र तत्कालै नागरिक एप मार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको […]
२२ असोज, बाँके । जमुनी अटो सेन्टर प्रा.लि.ले नेपालगञ्जमा विद्युतीय स्कुटरहरूको नयाँ मोडलहरु ल्याएको छ । कारकाँदो स्थित नेपाल टेलिकमको कार्यालय अगाडि रहेको यस अटो सेन्टरमा ८० किलोमिटर देखि २२० किलोमिटर सम्मको एभरेज दिने चार प्रकारका स्कुटर र ई-रिक्सा बिक्रीमा रहेका छन् । सस्तो मूल्य र विविध सुविधासहित बजारमा आएका यी स्कुटरहरूले सस्तो, वातावरणमैत्री, र […]
१२ असोज, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई आफ्नो सेवालाई प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिएको छ । अविरल वर्षाका कारण सञ्चार पूर्वाधार क्षेत्रमा भएको क्षति विवरण र पूर्वाधारको पुनःसञ्चालन सम्बन्धमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा बसेको बैठकले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई सेवा […]
६ असोज, काठमाडौं । भक्तपुरस्थित आफ्नै निवासबाट आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको बुझिएको छ । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।
३ असाेज, काठमाडाैँ । अहिले चार्डपर्व हरुको अवसरमा ग्राहकहरुको लागि विभिन्न सस्तो इन्टरनेट अफरहरु सार्वजनिक गर्ने गरे तापानि वार्षिक जडानमा भने ग्राहकलाइ महँगो नै पर्न आउने गरेको पाइन्छ। सोही बमोजिम सस्तो तथा भरपर्दो इन्टरनेट + आइपी टिभी जडान गर्ने ग्राहकको चाहानालाई मध्यनजर गर्दै देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकले आधा तिरे पुग्छ […]











