Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ३१ भदाै, काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरण (NTA) को जेष्ठ २०८० को प्रतिवेदन अनुसार, नेपालमा इन्टरनेट प्रयोगकर्ताहरूको संख्या तीव्र रूपमा बढ्दै गइरहेको छ । यस प्रतिवेदनले देशभरमा कुल ३९.६ मिलियन ब्रोडब्यान्ड ग्राहकहरू रहेका छन्, जसमा १३५.८७% को प्रवेश दर छ । यो  वृद्धिको प्रमुख कारण मोबाइल ब्रोडब्यान्ड सेवाहरू हुन् जसले करिब २८ मिलियन प्रयोगकर्ताहरूलाई समेटेका छन् […]

    २८ भदाै, काठमाडाैँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफर अन्तरगत तिमीलाई पनि मलाई पनि अफर सार्वजनिक गरेको छ । अब ग्राहकले क्लासिक टेक मोबाइल एप बाट रिफर गर्दा। रिफर गर्ने र रिफर मार्फाद इन्टरनेट + आइपी टी. भी जडान गर्ने दुवै जनाको हात खालि नहुने अर्थात् दुवैको एकाउन्ट […]

    नेपालमा भरपर्दो इन्टरनेट र उच्च-गुणस्तरको टिभी सेवाहरूको माग बढ्दै गएकाले उपभोक्ताहरूले आफ्नो मनोरञ्जन र कनेक्टिभिटी आवश्यकताहरू पूरा गर्न उत्कृष्ट मूल्यमा सुविधाहरू खोजिरहेका छन्। यहाँ टिभी र इन्टरनेट दुवैको लागि धेरै सेवा प्रदायकहरू छन् तर जब मूल्यको कुरा आउँछ, तीमध्ये धेरैजसो उच्च मूल्य र इन्स्टलेसन् चार्ज सँग ट्याग गरिएका हुन्छन् । यसका कारण बजेट-अनुकूल तर राम्रो पफर्मेन्स दिने इन्टरनेट टिभी […]

    १५ भदौ, काठमाडौँ । राष्ट्रिय कोडिङ प्रतियोगिता सम्पन्न गर्नका लागि आदिम कलेज, दूरशिक्षा र आईसीटी फ्रेम म्यागजिन प्रालि बीच औपचारिक रूपमा समझौतापत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ । यो सहकार्यले नेपालका आईटी विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरू वृद्धि गर्न सहयोग पुर्याउनुका साथै बालबालिकाहरूमा कोडिङ सीप विकासलाई टेवा पुर्याउने उदेश्य राखिएको छ । यस साझेदारीले देशको भविष्यको […]

    १६ साउन, काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब लगायत सामाजिक सञ्जाललाई कारबाही गरेको छ । मङ्गलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले सञ्चार माध्यमका रूपमा दर्ता/सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको […]

    १६ साउन, काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेका छन । सामाजिक सञ्जाल युट्युब सहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबरहरुलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गरेका हुन । ‘मिडिया भन्ने, पत्रकारिता के हो ? भन्ने थाहा नपाउने प्रवृत्ति पनि देखियो । व्यक्तिगतरुपमा […]

    १६ साउन, काठमाडौँ । असुसले नेपाली बजारमा एआई ल्यापटप सार्वजनिक गरेको छ । गेमिङ ल्यापटपको दुनियाँमा राम्रो नाम कमाएको असुसले नेपाली बजारलाई लक्षित गर्दै एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको हो । नेपालका लागि असुसको आधिकारिक वितरक नागमणि इन्टरनेशनलले एक कार्यक्रमका बिच उक्त ल्यापटप सार्वजनिक गरेको हो । तीन वटा प्रोसेसर सहित असुसको एआई […]

    २३ असार, बाँके । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा ओमोडा ई-फाइभ अधिकारिक रुपमा सार्वजनिक गरिएको छ । ओमोडा एन्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई-फाइभ शनिवार एक भब्य कार्यक्रम बीच सार्वजनिक गरेको हो । चिनियाँ सवारी निर्माता चेरी अटोमोबाइल कम्पनी लिमिटेडको विद्युतीय गाडी ओमोडा ई-फाइभको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ कायम […]

    २० असार, काठमाडाैँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर सार्वजनिक गरेको छ। यस अफरमा अब ग्राहक वर्गहरुले इन्टरनेट टि. भी को बार्षिक रिचार्ज गर्दा ५ महिना सम्म बोनस, ५० % सम्म छुट र Wi-Fi 6भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर मात्र रू ५ मा नै पाउने छन्। उक्त […]

    ६ असार, काठमाडाैँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको भुक्तानी सेल पे वाल्लेट मार्फत गर्दा बुलेट बाइक सरर, इन्टरनेट टि. भी फरर  अफर सार्वजनिक भएको छ । यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहक वर्गहरुले इन्टरनेट टि. भीको सेल पे वाल्लेट  बाट भुक्तानी  गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तरगत Royal […]

    Translate »