३ असाेज, काठमाडाैँ । अहिले चार्डपर्व हरुको अवसरमा ग्राहकहरुको लागि विभिन्न सस्तो इन्टरनेट अफरहरु सार्वजनिक गर्ने गरे तापानि वार्षिक जडानमा भने ग्राहकलाइ महँगो नै पर्न आउने गरेको पाइन्छ।
सोही बमोजिम सस्तो तथा भरपर्दो इन्टरनेट + आइपी टिभी जडान गर्ने ग्राहकको चाहानालाई मध्यनजर गर्दै देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकले आधा तिरे पुग्छ अफर सार्वजनिक गरेको छ।
Advertisement
यस अफर मा अब ग्राहाक हरुले बार्षिक अफरको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरनेट+टिभी जडान गर्न सक्ने छन्। ६ महिना पछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले बताएको छ।
Advertisement
उक्त अफरमा १५० एम बि पी यस इन्टरनेट + टिभी २०० एम बि पी यस इन्टरनेट,+टिभी र २०० एम बि पी यसमा २ आइपी टिभी सम्मका प्याकेज हरुरहेका छन्। यसैगरि वाइफाई 6 भएको डुअल ब्याड राउटर ,स्मार्ट सेटटप बक्स साथै secondary राउटर पनि निशुल्क उपलब्ध गराएको छ । खास गरि १ वर्ष र ३ महिनाको इन्टरनेट तथा आइपी टि.भी जडानमा महँगो तिरिरहेका ग्राहकहरुका लागि यस अफर निकै आकर्षक रहेको छ ।
नोट: -जडान खर्च निशुल्क तथा राउटरको डिपोजिट ५ सय रुपैयाँ र आइपी टि. भी को लागि डिपोजिट ५ सय रुपैयाँ र १३ प्रतिशत भ्याट थप लाग्ने छ /
Advertisement
अफर दशैँ तिहार र छठ सम्म रहने र पूरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ। थप जानकारीको लागि सम्पर्क न. 9801004477 मा कल गर्न अथव कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ।
टिप्पणीहरू