२० जेठ, काठमाडौँ । आइपी टि.भी सेवा प्रदायक कम्पनी क्यारो टि.भी नेपालले सर्वाधिक आइपी टि.भी च्यानल सेवाको सुचारु गरेको छ । २०० बढी लाइभ यच डि र यस डी च्यानल जसमा खेलकुद, समाचार, सुचानात्मक लगायत मनोरञ्जनात्मक च्यानल समावेश गरिएको छ । युटूब सपोर्ट गर्ने स्मार्ट सेट टप बक्समा उतकृष्ट भिडियो सामाग्री सहितको सुविधा क्यारो टि.भी […]
१२ जेठ, काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले यही आइतबार आयोजना गर्ने अन्तर्राष्ट्रिय सङ्गोष्ठीको सम्पूर्ण तयारी पूरा भएको छ । ‘साधारणीकरण सञ्चार-ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स् परिसर, हात्तीवन, ललितपुरमा जेठ १३ आयोजना हुने अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा नयाँ दिल्ली, भारत स्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) का कुलपति प्राध्यापक […]
११ जेठ, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले एमडिएमएसमा दर्ता नभएका ७७ थान मोबाईल बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ स्थित के.सी. मोबाईल सेन्टरमा मर्मतका लागि शंकास्पद रुपमा राखिएका उक्त थान मोबाईल बरामद गरि नियन्त्रणमा लिएको सूचना अधिकारी एवं डिएसपी नारायण डाँगीले जानकारी दिए । प्रहरी प्रवक्ता डाँगी अनुसार उक्त मोबाईल नेपाल […]
२१ बैशाख, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेटजस्तो अत्यावश्यक सेवा अवरूद्ध हुने गरी कुनै कार्य नगर्न नगराउन सेवा प्रदायक निकायहरुलाई आग्रह गरेको छ । मन्त्रालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही सेवा प्रदायकहरुले ‘ब्याण्डविथ’ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा इन्टरनेट सेवाअवरुद्ध भएको प्रकाशित समाचारप्रति गम्भीर ध्यानार्कषण […]
६ बैशाख, बाँके । बाँकेको नेपालगञ्जमा विद्युतीय सवारी साधनको लागि फोटन कम्पनीको फास्ट चार्जिङ (CCS2) स्टेशन सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क परिसर भित्र सञ्चालनमा आएको चार्जिङ स्टेशन आज उद्धघाटन गरिएको छ । नेपालगञ्जमा यो पहिलो चार्जिङ स्टेशन हो । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख ई. राजिव […]
३० चैत्र, काठमाडौँ । विश्वमा प्रविधिको विकासँगसगै नेपाल प्रहरीले सम्पादन गर्ने कार्यहरूलाई प्रविधिमैत्री बनाउदै लैजाने उद्देश्य रहेको छ । स्मार्ट फोन र अन्य मोवाइल उपकरणहरूमा सर्वसाधरण जनताको सहज पहुँचसँगै मोवाइल एपको प्रयोग पनि बढ्दै गएको छ । प्रविधीमैत्री परिकल्पना अनुरुप रूपान्तरण हुने क्रममा विभिन्न किसिमका सूचना र सन्देशहरू संकलन तथा सम्प्रेषण गर्न नेपाल प्रहरीले विसं […]
१५ चैत्र, बाँके । सर्वोच्च अदालतले अब अनलाइनबाटै रिट निवेदन दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । सर्वोच्चले यसका लागि ल फर्म अभिलेखीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । अनलाइनबाटै रिट निवेदन दर्ताका लागि सबै ल फर्महरूलाई अभिलेखीकरणमा आउन सर्वोच्चले बोलाएको छ । सर्वोच्च अदालत सूचना प्रविधि समितिको मिति यही चैत ७ गते बसेको […]
७ चैत्र, बाँके । देवमंगल ईन्जिनियरिङ्ग प्रा. लि.ले नेपालगञ्जमा सेरेस ३ ईलेक्ट्रोनिक भेकल भित्र्याएको छ । नेपालगञ्ज स्थित भुजाईगाँउ नजिकै रहेको उक्त कम्पनीले नेपाली बजारको लागि ईलेक्ट्रोनिक भेकलको नयाँ मोडल सेरेस ३ नेपालगञ्जमा ल्याएको हो । सेरेस ३ मा दुई वटा मोडल मध्ये देवमंगलले प्रिमियम भेरियन्ट नेपालगञ्जमा आज ल्याएको जनाएको छ । नेपालगञ्जका लागि आधिकारिक […]
६ फाल्गुन, काठमाडौँ । नेपालमा टिकटक माथि लगाइएको प्रतिबन्ध पुनः संकेत देखिएको छ । टिकटकको प्रतिवद्धता व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन सकिने प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए । सांसद गणेश पराजुलीले आज बसेको प्रतिनिधिसभा बैठकमा गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटिक पुनः सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरू […]
२ माघ, काठमाडाैँ । नेपालि बजारमा बिगत ३१ बर्ष देखि व्यापारिक घराना बज्र ग्रुपले बिभिन्न क्षेत्रमा ब्यापार गर्दै आइरहेको छ जसमा सेनेटरिका आइटम, बाथरुम फिटिंग, अपार्टमेन्ट, मास्क, अटोमोबाइल रहेको छ । बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रा लि ले भ्यालेन्टाइन स्किम लागु गरेको छ । जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग […]











