Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २७ असोज, बाँके । चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायहरू माटोको भाँडा बनाउन व्यस्त भएका छन् । यतिबेला यस समुदायका मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का हजारी कुम्हारले आफु पुख्र्यौली […]

    २६ असोज, बाँके । नेपालगञ्जका सामुदायिक विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शक्ति समूहले विद्यालय छाडेका र छोड्न सक्ने विद्यार्थीलाई कपी, कलम, पोशाक, जुत्ता, झोलासहितको उक्त शैक्षिक सामाग्री सहयोग गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका ५ वटा विद्यालयका गरीब, विपन्न परिवारका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको शक्ति समूह, लुम्बिनी […]

    २१ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ तेलियनपुरमा रक्तदान गरिएको छ । तेलियनपुर टोल विकास समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जको प्राविधिक सहयोगमा उक्त रक्तदान गरिएको हो । ‘रक्तदान जीवन दान’ मूल नाराका साथ आयोजित उक्त रक्तदानमा ३३ जनाले रगत दान गरेको समितिका अध्यक्ष भागिराम बुढामगरले जानकारी […]

    २० असोज, बाँके । बाँकेको खजुरा स्थित श्री पशुपति माध्यमिक विद्यालयमा खाने पानीको अभाव हुदाँ विद्यार्थीहरुलाई सास्ती खेप्नु परेको छ । खजुरा गाँउपालिका वडा नं. ८ घियामा रहेको उक्त विद्यालयमा शुद्ध खानेपानीको अभाव, वाल बाउन्ड्र र भवनको समस्या रहेको बताइएको छ । यस वडाको यो पहिलो र एउटा मात्रै विद्यालय हो । खानेपानीको अभावका कारण […]

    १९ असोज, बाँके । सामाजिक सञ्जालमा लेखिएको विषयमा विवाद उत्पन्न भएपछि बाँकेको नेपालगञ्जमा जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ । प्रशासन कार्यालयले जारी […]

    १८ असोज, बाँके । नेपालगञ्जको बीच बजारमा धारिलो हतियार खुँडा प्रहार गरी हत्याका दोषी ठहर भएका ‘रिगल’ भनिने योगराज ढकाललाई सजाय मिनाहा गर्नु सर्वोच्च अदालतले सरकार सँग लिखित जवाफ माग गरेको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी ‘रिगल’ लाई माफी मिनाहा गर्ने सरकारको निणर्य विरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । बिहीवार उक्त रिटमा […]

    ११ असोज, बाँके । करिब दुई दशक शिक्षण पेशामा बिताइसकेका नेशनल प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष श्याम कुवर नेशनल प्याब्सनको केन्द्रिय सदस्यमा मनोनित भएका छन । कुँवरलाई नेशनल प्याब्सन केन्द्रिय समितिको बुधबार बसेको बैठकले मनोनित गरेको हो । केन्द्रिय सदस्यमा मनोनित भएका कुवरले बिद्यालय र विधार्थिको हकहितका लागि केन्द्रमा ससक्त रुपमा लागि पर्ने बताएका छन । […]

    संजय कुशवाहा १० असोज, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुरमा बेवारिसे अवस्थामा राखिएको अवैध रस्कट बरामद भएको छ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर सिमा नजिक नेपालतर्फ  बेवारिसे अवस्था  राखेको २६ बोरा रस्कट सशस्त्र प्रहरी  टोलिले जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं. ५ धर्मौल स्थितबाट मंगलबार राति बरामद गरेको हो । नेपालबाट भारत तर्फ र भारतबाट नेपालतर्फ […]

    पहुँचको आधारमा विज्ञापन कब्जा गरी अनलाइन मिडिया चलाउन खोज्ने प्रवृत्तिले चुनौती बढायो ९ असोज, काठमाडौं । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र विश्वसनीय ढङ्गले पत्रकारिता गर्दै जनताप्रति जिम्मेवार हुन आफूहरू केन्द्रित हुने प्रेस काउन्सिल नेपालसमक्ष दृढतासमेत राखेका छन् । काउन्सिलद्वारा मङ्गलबार राखिएको ३१ औँ पत्रकार […]

    ९ असोज, बाँके । यस वर्ष हिन्दु धर्मावलम्बीहरुको पर्व गणेश विसर्जन र इस्लाम धर्मावलम्बीहरुको पर्व मोहम्मद डे एकै दिन पर्न गएको हुनले शान्ती सुरक्षाको कडा व्यवस्थापन गर्न ध्यानाकर्षण गराइएको छ । जनमत पार्टी नेपालगञ्ज नगर समितिले उक्त दिन शान्ति सुरक्षाको कडा व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई ध्यानाकर्षण गराएको छ । दुवै धर्मावलम्बीहरुको आआफ्नै जुलुस-र्‍याली […]

    Translate »