Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १० जेठ, बाँके । १८ वर्षीया कृपा सोनी आमाबुबा भएर पनि बेसहारा बनेकी छन । प्रेम सम्बन्धबाट जन्मिएकी उनले बुबाआमाको काख र साथ कहिले देख्न पाइनन् । सुर्खेत निवासी उनलाई बुबाले छोरी नै स्वीकारेका छैनन् । ११ वर्षको उमेरमा आमाले छोडेर दोस्रो बिहे गरेर घरजम गरेपछि आमा-बुवाको सहारा नपाएपछि आफन्तको घरमा नै हुर्किएकी कृपा आमा […]

    १० जेठ, काठमाडौँ । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन । नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्मी लामालाई प्रहरीले पक्राउ गरेको हो । लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको उजुरी आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उजुरीको आधारमा […]

    १० जेठ, बाँके । लायन्स कलब अफ नेपालगञ्ज युथ लायनको सर्वसम्मत रुपमा नवसमिति चयन भएको छ । वर्ष २४-२५ को लागि शिवाषिस गुप्ताको नेतृत्वमा लायन्स कलब अफ नेपालगञ्ज युथ लायन सर्वसम्मत रुपमा चयन भएको हो । बिहीबार एक कार्यक्रम बीच लायन्स कलब अफ नेपालगञ्ज युथ लायनको नेतृत्व चयन भएको हो । युथ लायनको प्रथम उपाध्यक्षमा […]

    न्यायाधीश हुने महिलाहरूको सङ्ख्या ११ प्रतिशत ९ जेठ, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बेइजिङ कार्य मञ्च (बिपिएफए) बेइजिङ प्लस रिभ्यूको तयारी प्रतिवेदनमाथि विज्ञ समूहसँग छलफल गरेको छ । मन्त्रालयले आज एक कार्यक्रमको आयोजना गरी उक्त तयारी प्रतिवेदनमाथि छलफल गरेको हो । त्यस अवसरमा विज्ञ कपिल अर्यालले प्रतिवेदनबारे प्रस्तुतीकरण दिँदै सार्वजनिक सेवामा महिलाहरूको […]

    ५ जेठ, बाँके । साहू समाज समिति बाँकेको आज साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपालगञ्ज स्थित साहु समाज राधा कृष्ण मन्दिर धर्मशालामा भएको अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । हंस राम साहुको नेतृत्वमा ११ जना सदस्यीय समिति निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत राम नाथ साहु तेलीले जानकारी गराए । उनका […]

    ४ जेठ, सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनी स्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आज एक कार्यक्रम बीच उक्त बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गरेकी हुन । त्यहाँ स्थित भूमिहीन दलित/आदिवासी जनजाति तथा अति विपन्न […]

    ४ जेठ, दाङ । दाङमा प्रदेश-३ ०१००६ ख ०९७५ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तुलसीपुर-घोराही सडक खण्ड स्थित तुलसीपुर उपमहागनरपालिका-१८ बिजौरीमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको हो । आज तुलसीपुरबाट काठमाडौंका लागि छुटेको उक्त बस दुर्घटनामा परी १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको हो । बस दुर्घटनामा […]

    २ जेठ, बाँके । नेपाल रेडक्रस सोसाइटीले नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमको सहजीकरणमा बडास्तरिय भूकम्प तथा आगलागी नियन्त्रण सम्वन्धि कृत्रिम घटना अभ्यास सम्पन्न गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका बडा नं. ३ र ७ मा उक्त कार्यक्रम सञ्चालन भइरहेको नेपाल रेडक्रस सोसाईटीले नेपालगञ्जले जनाएको हो । रेडक्रस अनुसार भूकम्प र आगलागी विपद् प्रतिकार्यमा समुदायको क्षमता अभिवृद्धि […]

    ३१ बैशाख, बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले खोटाङ जिल्लाका स्थानिय नागरिकहरु संग अन्तरक्रिया छलफल तथा आगलागी पीडित पुर्व प्रहरी कर्मचारीलाई राहत बितण गरेका छन । जिल्ला प्रहरी कार्यालयहरुको निरीक्षण भ्रमणको सिलसिलामा जिल्ला प्रहरी कार्यालय खोटाङ पुगेका प्रदेश प्रहरी प्रमुख खापुङले जिल्लाका स्थनिय नागरिक, जनप्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रमुख, […]

    २७ बैशाख, बाँके । बाँकेको जानकी गाँउपालिका स्थित प्रिप्रहवाबाट लागुऔषध सहित कोहलपुर निवासी पक्राउ परेका छन । जानकी गाउँपालिका–६ प्रिप्रहवा रिहारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११४.२६० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–१२ बस्ने २७ वर्षीय प्रमोद कार्की र २६ वर्षीय सुशिल परियार रहेका […]

    Translate »