Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २६ बैशाख, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक मार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भक्तपुर नगरपालिका-४ काहालान्च घर भएका २८ वर्षीय पुरूषलाई प्रहरीले पक्राउ गरेको छ । नाबालिकाले फेसबुकमा पोष्ट गरेका तस्विरलाई अश्लिल तस्विरमा अनुहार जोडी अश्लिल गतिविधि युक्त कन्टेन्ट लेखेर फेक फेसबुक आईडीमा पोष्ट गरी चरित्र हत्या गरेको प्रहरी […]

    २६ बैशाख, काठमाडौँ । आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनका रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा आफ्नी आमालाई विभिन्न उपहार सहित आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरुले दिवङ्गत आमाको नाममा श्राद्ध गरी स्मरण गर्ने गर्दछन । यसो गरेमा मातृ […]

    २६ बैशाख, काठमाडौँ । ‘मानवतालाई जीवित राखौं’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व रेडक्रस दिवस मनाईँदैछ । आज विभिन्न कार्यक्रम गरेर विश्व रेडक्रस दिवस मनाईँदैछ । सन १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाईन्छ । आधुनिक र प्रविधियुक्त […]

    २५ बैशाख, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पछिल्लो दशकमा महिला तथा बालबालिकाको अवस्थामा सुधार आए पनि यस क्षेत्रमा अझै काम गर्न बाँकी रहेको बताएकी छन । मन्त्रालयले प्रकाशन गरेको “नेपालमा लैङ्गिक समानता तथ्य र तथ्याङ्क” शीर्षकको पुस्तक विमोचन गर्दै मन्त्री चौधरीले यस क्षेत्रमा अझै काम गर्न बाँकी रहेको बताएकी हुन […]

    इमरान खान २४ बैशाख, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा ट्राफिक प्रहरी कार्यालय तौलिहवाले ट्राफिक सचेतना कार्यक्रममा तिब्रता दिएको छ। ट्राफिक प्रहरी कार्यालय तौलिहवा मताहत क्षेत्रमा सवारी चालक, पैदल यात्रु तथा स्कूल बसका विद्यार्थी गरी पछिल्लो तीन महिनामा  लगभग दुई हजार  जनामा ट्राफिक ऐन नियम, संकेत तथा दुर्घटना सम्बन्धमा जनचेतना मूलक विभिन्न […]

    आफ्ना माग पुरा नगरे होटेल तथा पर्यटन श्रमिक आन्दोलनमा होमिने सन्जिब दुलाल २४ बैशाख, काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन् । नेपालका होटेल तथा पर्यटन क्षेत्रमा श्रमिकहरूको सेवा शुल्क, रोजगारीको सुरक्षा तथा क्षेत्रगत सामूहिक सौदाबाजी विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले नेपालको होटेल तथा पर्यटन […]

    २२ बैशाख, सप्तरी । मधेशी एकता समाजले सप्तरी जिल्लाको महदेवा गाउँपालिकास्थित चिम्टी गाउँका अग्निपीडितका लागि दुई छाक भोजनको व्यवस्था गरेको छ । मधेशी एकता समाज विदेशमा बस्ने प्रवासी मधेशीहरुको अन्तर्राष्ट्रिय संगठन हो । दुबईमा चिकित्सा पेशामा संलग्न डा. रविन्द्र कुमार यादव समाजका संस्थापक हुन् । संस्थापक डा. यादवले दिएको जानकारीअनुसार सप्तरी युथ नेपालको व्यवस्थापकीय सहयोगमा […]

    २२ बैशाख, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताएकी छन । केन्द्रीय बाल न्याय समितिले युनिसेफ नेपालसँगको सहकार्यमा आयोजना गरेको “बाल न्याय सम्बन्धी राष्ट्रिय गोष्ठी“ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन । उनले बालबालिकाकै विषयमा न्याय निरूपण गर्नका निम्ति पनि छुट्टै बाल अदालत आवश्यक भएको […]

    २१ बैशाख, काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई यात्राको समयमा हुने समस्याहरू समाधान गर्ने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुरू गरेको ‘यात्रु मैत्री अभियान’ प्रभावकारी हुँदै गएको छ । २०७९ माघ १८ गते शुभारम्भ गरिएको अभियानलाई ’सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ अन्तर्गत राखेर काम गर्दा थप प्रभावकारी बन्दै गएको हो । यसले […]

    २१ बैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, दाङ् जिल्लाको ‘राजपुर गाउँपालिका’ र गुल्मी जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निणर्य गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको वैठकले यस्तो निणर्य गरेको हो । आगलागीका कारण घर, […]

    Translate »