८ असार, बाँके । धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट प्रत्येक वर्ष हजारौँको संख्या मृत्युदर बढ्दै गएको छ । सुर्तीजन्य पदार्थको प्रयोगबाट मानिसहरु विभिन्न प्रकारका क्यानसरका सिकार भएका छन । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेको आयोजना र हेल्थ आवाज सहकार्यमा बुटवलमा भएको सूर्तिजन्य पदार्थका कारण हुने क्यान्सर रोग निवारणका लागि पत्रकारहरु सँगको अन्तक्रियामा नेपालमा हरेक […]
६ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नक्सालमा कालोपत्रे सडक मुनि कमलको आसनमा भैरवको स्वरुप शिवलिङ्ग खुला गराइएको छ । काठमाडौँ महानगरपालिका वडा नं. १ नक्सालमा सडकमुनि छोपिएको भैरवलाई गएको मंगलबार खुला गराइएको महानगरले जनाएको हो । नक्साल भगवतीको मन्दिरबाट नागपोखरी तर्फ जाँदा मध्य भागमा पर्ने चार ढुङ्गेमा सवारी साधन गुड्ने कालोपत्रे सडक मुनि कमलको आसनमा […]
सन्जिब दुलाल ५ असार, भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको नगरपालिकालाई काँग्रेसले विकास निर्माणका योजना, नीति निर्माण, […]
४ असार, धादिङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको मुख्य काम जनताको जीवनमा परिवर्तन ल्याउने भएको बताएका छन । नेकपा (एमाले) धादिङद्वारा आयोजित तीन दिने प्रशिक्षणमा जिल्लास्तरीय नेताकार्यकर्तालाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले समाज परिवर्तनको कार्यभार बाँकी रहेकाले कार्यकर्तामा निष्क्रियता होइन, समाज परिवर्तनको हुटहुटी सिर्जना हुनुपर्ने बताएका हुन । समाज बदल्नका लागि उपकरण भनेको राज्यस्रोतको […]
४ असार, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिकाको खोजतलास कार्यलाई अझ तीव्र बनाउन निर्देशन दिएकी छन । राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिका खोजतलास (१०४) का सम्बन्धमा मधेश प्रदेशका सुरक्षा निकायका प्रतिनिधिहरूका निम्ति आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो निर्देशन दिएकी हुन । ’मुख्य विषय हराएका बालबालिकाको खोजी गर्नु नै […]
३२ जेठ, बाँके । सगरमाथा क्याम्प २ (६४००मीटर) उचाई डि.जे कन्सर्ट गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम राख्न सफल भएका डिजे तेन्जिङ्ग शेर्पालाई नेपालगञ्जमा सम्मान गरिएको छ । नेपाल शेर्पा संघ बाँकेले तेन्जिङ्ग शेर्पालाई आज एक कार्यक्रम बीच भब्य रुपमा सम्मान गरेको छ । उनी शेर्पा समुदायबाट सगरमाथा क्याम्प २ (६४००मी) उचाई डि.जे कन्सर्ट […]
३१ जेठ, काठमाडौँ । महानगरपालिकाको वडा नं. ७ को महिला सञ्जालले बाल श्रम विरुद्धको दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा हिलारी स्कुलका बालबालिकाले बाल ‘श्रम विरुद्धको आवाज’ शीर्षकमा नाटक मञ्चन गरेका छन । गरिबीका कारण बालबालिका श्रम क्षेत्रमा पुग्ने, श्रम क्षेत्रमा यौनजन्य तथा शारीरिश हिंसाको शिकार हुने कारण नाटकमा देखाइएको थियो । श्रम क्षेत्रका बालबालिकालाई श्रममुक्त […]
३१ जेठ, बाँके । नेपाल रेडक्रस सोसाइटी उपशाखाका प्राथमिक उपचार स्वयंसेवकहरुको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले एक दिने आधारभूत प्राथमिक उपचार पुनर्ताजगी तालिम दिइएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्र्तगतको सामुदायिक विकास समितिको आयोजनामा भएको उक्त तालिममा २० जनाको सहभागिता रहेको थियो । तालिममा घाइतेको जाँच, बेहोसी, सि.पी.आर, गला लाग्नु, ठूलो रक्तश्राव र तातो […]
मंसूर अली इद्रिशी ३१ जेठ, बाँके । मानव अधिकार एलाइन्स बाँकेको आयोजनामा पालिका स्तरीय मानव अधिकार एलाइन्सको समिति गठन भएको छ । जानकी गाउँपालिका वडा नम्बर ४ स्थित नहर खजुरामा भएको भेलाले पालिका स्तरीय समिति गठन गरेको मानव अधिकार एलाइन्स बाँके अध्यक्ष घनश्याम आचार्यले जानकारी गराए । मानव अधिकार क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई […]
२९ जेठ, बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वाधानमा संचालन भएको ७ कार्य दिनको “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” तालिमको पहिलो र दोस्रो समूहका प्रशिक्षार्थीहरुद्वारा बिपद उद्दार सम्बन्धि डेमो प्रदर्शन गरेका छन् । आज अपरान्ह कोशी प्रदेश प्रहरी तालिम केन्द्रको खेल मैदानमा भएको प्रदर्शनीमा प्रशिक्षार्थीहरुले प्राकृतिक स्रोत साधन तथा FIRE EXTINGUISHER, FIRE SHUTTLE, […]











