Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २९ जेठ, सोलुखुम्बु । नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ परेकी छन । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-२ की २१ बर्षीया कल्पना बिश्वाकर्मालाई नवजात शिशु जन्माएर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत आइतबार बिश्वाकर्माले साल नाल सहितको बच्चा जन्माई हत्या गरी आफ्नै घर देखी करिव २०० मिटर टाढा रहेको खोल्सीमा लगेर पात पत्ङिगरले छोपेको […]

    २९ जेठ, काठमाडौँ । राष्ट्रिय योजना आयोगले तयार गरेर मन्त्रिपरिषद्ले पारित गरेको १६ औँ पञ्चवर्षीय योजनामा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक लक्षित कार्यक्रम तथा योजनाहरू विस्तृत रूपमा समावेश गरिएको पाइएको छ । राष्ट्रिय योजना आयोगले वृहत् गृहकार्य गरेर राष्ट्रिय तथा स्थानीय स्तरमा भएको छलफल गरी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समेत समावेश गरेको पाइएको […]

    २७ जेठ, बाँके । विभिन्न कारण विद्यालय जानबाट बञ्चित वा पढाईलाई अधुरो छोड्नुपरेका महिलाहरुका लागि नेपालगञ्ज उपमहानगरपालिकाले महिला विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक र सामाजिक सशक्तीकरणका लागि अप्ठायारो वा शैक्षिक रुपमा पछाडि परेका महिलाहरुका लागि नेपालगञ्ज उपमहानगरपालिका अन्र्तगत महिला विकास शाखाले विभिन्न योजनावद्ध रुपमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको शाखा अधिकृत मञ्जु पाण्डेयले […]

    २७ जेठ, काठमाडौँ । महिला उद्यमशीलताको विकास र सशक्तीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकालले आफ्नो अहम भूमिका निर्वाह गर्दै उनीहरुको क्षमता विकास गर्न कदम अगाडि बढाएको छ । महिला उद्यमीको विकासका लागि नारी विकास केन्द्र नेपालगञ्ज संग समन्वय गरेर विभिन्न सिपमुलक योजना अगाडि बढाएको हो । स्थानीय स्रोत साधन र सीपको प्रयोग गर्दै उद्योग/व्यवसाय सञ्चालन गरी अन्य […]

    १८ जेठ, काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले व्यवस्था बदलिए पनि अवस्था उस्तै रहेको गुनासो गरेका छन् । व्यवस्था बदलिए पनि यो समुदायको अवस्था पहिला जस्तो थियो आजसम्म पनि उस्ताको उस्तै छ, तर किन ? उनीहरूले प्रश्न गरेका छन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अभियन्ताहरूले परिवर्तन बाहिर देखाउन मात्र गर्ने नभई समुदायको भित्री तहबाट […]

    १३ जेठ, कैलाली । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गरेकी छन । जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी दिएकी हुन । त्यस क्रममा नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापना गर्ने जनाएको छ । […]

    १३ जेठ, सुनसरी । ट्राफिक ब्यबस्थापनको सहजताका लागि ईटहरीमा रहेको अटो सिटि बजाज सोरुमका संचालक प्रदिप कुमार सन्थालियाले ट्राफिक प्रहरीलाई ४ थान बिद्युतिय टेम्पो प्रदान गरेका छन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी परिसरमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा व्यबसायी एवं […]

    ११ जेठ, बाँके । जन्मदर्ता र अस्पतालको प्रमाण पत्र भएपनि नागरिकता पाउनबाट बञ्चित बनेकी कृपा सोनी कानुनी लडाई संगै सडकबाट पनि दबाब सृजना थालेकी छन । बुवा खोज्दै नेपालगञ्ज आइपुगेकी कृपाले आन्दोलनलाई अगाडि बढाएकी छन । आज साँझ ४ बजे नेपालगञ्ज स्थित धम्बोझी चोकमा उनीलाई विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गरिरहेका प्रतिनिधि तथा आम नागरिकले आन्दोलनमा साथ […]

    ११ जेठ, काठमाडौँ । समाज कल्याण परिषद्का कर्मचारीहरूलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सचेतना दिइएको छ ।   परिषद्मा आउने सेवाग्राही, सहकर्मी कर्मचारी तथा अनुगमन मूल्याङ्कनमा जाँदा हुने यौनजन्य दुर्व्यवहार विरुद्ध सचेतना कक्षा सञ्चालन गरिएको हो ।   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिषद्का कर्मचारी, मूल्याङ्कनमा जाने टिम लिडर लगायतले सेवाग्राहीसँग […]

    १० जेठ, काठमाडौँ । पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उनलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर बिहीबार एक विशेष समारोह बीच नगद राशीसहित ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०८१’ अर्पण गरेको हो । उक्त पुरस्कारलाई चलचित्र निर्माता एवं वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा स्थापना […]

    Translate »