Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २९ असार, बाँके । केही दिन यता बाँकेमा अपराधिक गतिविधि बढ्दै गएको छ । तीन दिन यता सामुहिक रुपमा कुटपिट र हत्या हिंसा जस्ता जघन्य अपराधका तीन वटा घटनाहरु अगाडि आएका छन । गएराति करिब १० बजेको समयमा नेपालगञ्ज उप-महानगरपालिका स्थित त्रिभुवन चोक नजिकै टांगा स्टेन्डमा इर्साद राई कबडियाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको […]

    २६ असार, बर्दिया । बिद्युत्त बक्स जडान गर्ने क्रममा पोलमा चढेको अवस्थामा करेन्ट लागेर बर्दियामा एक जनाको मृत्यु भएको छ । आज दिउँसो करिब साढे १२ बजेको समयमा बारबार्दिया नगरपालिका वडा नं. ९ कतर्नियाका ५० वर्षीया गोपाल थारुले बिद्युत्त बक्स जडान गर्ने क्रममा पोलमा चढेको अवस्थामा करेन्ट लागेर खसेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ […]

    इमरान खान २३ असार, कपिलवस्तु । एक युवा, पाँच बिरुवा नारा सहित प्राचिन बुद्धनगरी कपिलवस्तु नगरपालिकामा वृक्षरोपण अभियान सञ्चालन गरिएको छ । नगरलाई स्वच्छ र हराभरा बनाउन शनिवार बिहान देखि बृहत वृक्षरोपण अभियानको थालिएको हो । केहीदिन यता भईरहेको अबिरल बर्षा र झरीको बावजुत सुरक्षाकर्मी, सञ्चारकर्मी, समाजसेवी, कर्मचारी, जेष्ठ नागरिक, शिक्षक, संघ संस्था तथा कपिलवस्तु […]

    २१ असार, काठमाडौं । ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको ‘Traffic Police Mirror 2024’ विमोचन भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रम बीच उक्त मिररको विमोचन गरेका हुन । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले मिरर प्रकाशन गर्न सहकार्य गर्ने भाटभटेनी सुपरमार्केट, नाडा, बिवाईडि मोटर्स, राष्ट्रिय वाणिज्य […]

    २० असार, बाँके । बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालको रेडियोग्राफर पदमा करारको रुपमा कार्यरत खालिद अहमद सिद्दिकी विरुद्ध अख्तियारले विषेश अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । झुट्टा बिल भरपाई बनाई राजस्व रकम दाखिला नै नगरी आफैले राख्ने गरेको उनी विरुद्ध उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले अनुसन्धान गर्ने क्रममा सिद्दिकीले […]

    २० असार, काठमाडौँ । रौतहटको कटहरिया नगरपालिकाका मेयर/उपमेयर सहित ११ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । कटहरिया नगरपालिका-२ जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्सको कामका लागि रकम विनियोजन भएकोमा स्वीकृत लागत अनुमान अनुसार काम नगरि कमसल काम गरि अनियमितता गरेको विषयमा अख्तियारमा उजुरी परेको छ । सोही […]

    १६ असार, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । नेपालगञ्ज-२१ का ५५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । आइतबार साँझ नेपालगञ्ज-२१ वडा कार्यालयमा आयोजित एक कार्यक्रम बीच उनीहरुलाई जनप्रतिनिधि र कार्मचारीले सम्मान गरेका हुन । वडामा ७८ वर्ष माथि रहेका ज्येष्ठ नागरिकहरुलाई खादा, छाता, झुल, टर्च […]

    किस्मत खतिवडा  १५ असार, विराटनगर । प्रत्येक महिनाको तेस्रो शनिवार नियमित साहित्यिक  कार्यक्रम गर्दै आइरहेको नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाले आज असार १५ गते दाहाल प्रतिष्ठान, बिराटनगरको सभाहलमा मासिक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। साकोस बिराटनगर शाखाका अध्यक्ष मञ्जु घिमिरे दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि बिराट साहित्य संगमका प्रधान सम्पादक रामबाबु दाहालले […]

    १० असार, बर्दिया । बर्दियाको मधुवनबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिक वडा नं. ७ दशरथबस्तीबाट सोही पालिकाको वडा नं.७ तारातालका ३२ वर्षिय धिरज कुमार चौधरीलाई चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको हो । गएराति करिब साढे ११ बजेको समयमा इलाका प्रहरी कार्यालय ढोढरीबाट बिशेष […]

    ९ असार, काठमाडौं । अमेरिका निवासी गायक हर्क चाम्लिङले नयाँ सांगीतिक सौगात ‘जवानी लिलाम भो’  सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा संगीत वसन्त सापकोटाको संगीत रहेको छ। गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्। राजनीति भित्रको फोहरको कथामा आधारित रहेर म्युजिक भिडियोको  कथा तयार पारिएको छ। भिडियोमा  दिक्पाल कार्की, जी.वी. चिरन, […]

    Translate »