Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ११ साउन, बाँके । बाँकेको जानकी गाँउपालिका-१ स्थित सिमानाका पाचपोखराबाट बुधबार प्रहरी चौकी साईगाँउले अबैध रुपमा नेपाल ल्याइएको सामान बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँके मातहत प्रहरी चौकी साईगाँउका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु शाहीले उक्त सामान करिब ६ लाख बराबरको रहेको विभिन्न सञ्चारमाध्यमलाई जानकारी गराएका थिए । तर जिल्ला प्रहरी कार्यालय बाँकेले […]

    १० साउन, तनहुँ । स्रोत नखुलेको १२ लाख नगद सहित तनहुँबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । व्यास नगरपालिका-३ दुर्गा मन्दिर स्थित सडकबाट उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार पक्राउ गरेको हो । रोल्पाको माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ […]

    ८ साउन, बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. २ रामनगर पाझाबाट गत असार २३ गते राति १५ वर्षिय भोला भन्ने रामु केवट बेपत्ता भएका थिए । दुई साता वितिसक्दा समेत उनको कुनै पनि खबर छैन । स्थानीयले गत असार २३ गते राप्ती नदीको बहावले बगाएर ल्याएको काठ दाउरा संकलन गरेका थिए । स्थानीय हेम्मन […]

    ७ साउन, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति उच्च सम्मान प्रकट गरेका छन । आज संस्थापक महासचिव पुष्पलालको ४६औं स्मृति दिवसका अवसरमा नेकपा (एमाले)का अध्यक्ष ओलीले अग्रज नेताप्रति उच्च सम्मानका साथै श्रद्धा व्यक्त गरेका हुन । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक पेज मार्फत् निरङ्कुश राजतन्त्र […]

    ७ साउन, बाँके । बाँकेको नेपालगञ्जबाट सञ्चालित प्रभात घोषणा राष्ट्रिय दैनिकमा सक्रिय रुपमा पत्रकारिता गर्दै आएका पत्रकार सलामत अलि शेष माथि नेपालगञ्ज-१९ मा रहेको जगत ज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापकले दुर्व्यवहार गरेका छन । प्रभात घोषणाा राष्ट्रिय दैनिकका संवाददाता रहेका उनलाई जगत ज्योति माध्यामिक बिद्यालय नेपालगन्ज-१९ बसुदेवपुरका प्रधानाध्यापक ईश्वर पौडेलले दुर्व्यवहार गरेका हुन् । यही साउन […]

    ३ साउन, काठमाडौँ । ‘मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो । यौन हिंसा हुँदैनथ्यो । महिलालाई देवीको रूपमा पुजिन्थ्यो ।’ राजधानी काठमाडौं सहरका मन्दिरमा कुदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्ने दाबी गरिएको अजिमा र ६ लैङ्गिक पहिचान सम्बन्धी वृत्तचित्र छिट्टै प्रिमियर गर्ने तयारी भएको छ । वृत्तचित्रमा अजिमाका मन्दिरहरूको वर्णन गरिएको छ । इन्द्र स्वर्गबाट […]

    १ साउन, सुर्खेत । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक जना बेपत्ता र दुई बालबालिका सहित ६ जना घाइते छन् । आठबीसकोट नगरपालिका-१२ बगर स्थित तातोपानी झिन्चौर खोलामा गएराति बाढीसँगै आएको पहिरोले घर बगाउँदा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया […]

    ३० असार, काठमाडौँ । नारायणगढ-मुग्लिन सडक अन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता दुई यात्रुवाहक बस खोज्ने क्रम आज तेस्रो दिन पनि जारी छ ।   गत असार २८ गते काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस त्रिशूलीमा खसेका […]

    पवन जायसवाल ३० असार, बाँके । रक्तदान जीवनदान मूल उद्देश्यका साथ लायन्स् क्लब अफ नेपालगञ्ज भेरी बाँकेद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी २० जनाले शनिवार रक्तदान गरेका छन् । सो रक्तदान कार्यक्रममा श्री शुभकामना मेडिकल र प्रादेशिक रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो । रक्तदान गर्नेहरुमा सफीक सल्मानी, डा. रत्न सुवेदी, […]

    ३० असार, काठमाडौँ । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नगद राशीसहित राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अर्पण गर्नुभएको हो । विगत दुई दशकभन्दा […]

    Translate »