Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २७ साउन, भक्तपुर । सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँ रासीको अक्षय कोष स्थापना गर्ने भएको छ । स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति दिवसको अवसरमा शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेसका महामन्त्री गगन कुमार थापाले जानकारी दिए । प्रजातन्त्रका सेनानी र शहिदका परिवारले आफ्नो योगदानको प्रतिफल […]

    २६ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा कुमार घतानेको नेतृत्वमा समानान्तर कमिटी गठन गरिएको छ । महासंघको संयोजक कुमार घतानेले नेपालका श्रमजिवी मजदूरहरुको हकअधिकारका निम्ति संघर्ष गर्न समानान्तर कमिटी गठन गर्नु पर्ने अवस्था सृजना भएको बताएका छन्। उनले भने पार्टी भित्र गरिने षडयन्त्रहरुलाई समाप्त […]

    २३ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सहित तीन प्रमुख दलका शीर्ष नेता समक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली […]

    २३ साउन, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३९ जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत तालिम २८ औं समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको केन्द्रीय प्रहरी कार्यालय जनाएको हो । तालिम समापनका अवसरमा सोही महाशाखामा […]

    २२ साउन, काठमाडौँ । काभ्रेको धुलिखेलमा खोलामा आएको बाढीले बगाएर ५० वर्षीया महिलाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका-५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाएर रामेछापको खाँडादेवी गाउँपालिका-३ घर भई पनौती नगरपालिका-५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीखण्डपुर स्थित खोलामा आएको बाढीले बगाउदा करिब तीन सय मिटर तल […]

    २० साउन, चितवन । ‘मोर्निङ्ग वाक’ क्रममा बाघको आक्रमणमा परेर बेलटाडीका एक जना घाइते भएका छन । भरतपुर महानगरपालिका-२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका हुन । ‘मोर्निङ्ग वाक’ क्रममा भरतपुर महानगरपालिका-१ नारायणी नदी किनारमा हिँडिरहेको बेलामा उनलाई बाघले आक्रमण गरेको बुझिएको छ । मुख र हातमा चोट लागेको उनको चितवन मेडिकल कलेजमा उपचार […]

    २० साउन, दाङ । दाङमा शनिवार साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि आफन्तले घोराही-तुलसीपुर सडक खण्ड अवरुद्ध गरेका छन । घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१० सौंरीकुलामा भएको दुर्घटनामा घोराही उपमहानगरपालिका-९ मछाही निवासी ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु थियो । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले बा ८५ प ५६०५ नम्बरको […]

    १७ साउन, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसो सम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ […]

    १७ साउन, बाँके । वेस्टर्न अस्पताल नेपालगञ्जले विश्व स्तनपान सप्ताहको २०२४ को  नारालाइ आत्मसाथ गर्दै “स्तनपानमा समानता,सबैको सहयोग र सहभागिता” भन्ने  विषयमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्तनपानको महत्त्व र यसले बालबालिकाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव बारे जनचेतना फैलाउने उद्देश्य रहेको अस्पतालले जनाएको हो । कार्यक्रममा अस्पतालका बरिष्ठ स्त्री तथा महिला रोग […]

    ११ साउन, काठमाडौँ । २०२४ को सर्वेमा विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट ९८ औं स्थानमा परेको छ । जुन देशले सबैभन्दा बढी मुलुकमा अन एराइभल भिसा पाउँछ यसैलाई आधारमा द हेन्ली पासपोर्ट इन्डेक्सले मंगलबार प्रतिवेदन सार्वजनिक गरेको छ । यसरी विश्व हवाइ यात्रामा अल्पविराम लागेका वेला ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले भने विश्वका सबैभन्दा शक्तिशाली […]

    Translate »