२ असोज, बाँके । बाँकेको बैजनाथ गाउँपालिकाको समन्वय तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगञ्जको आयोजनामा कान सम्बन्धि शिविर सम्पन्न भएको छ । बैजनाथ गाँउपालिका वडा नं. ५ बनकट्वामा सम्पन्न भएको कान स्वास्थ्य शिविरमा एक सय ५१ जना स्थानीयहरुले लाभ लिएका सामान्य कान चिकित्सक तथा आउटरिच इन्चार्ज भीषण थारुले जानकारी गराए । उनका अनुसार यो […]
कपिलवस्तु सम्बादाता ३० भदौ, कपिलवस्तु । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विगतका दिनमा चलाएको शुद्धिकरण अभियान आफैमा अशुद्ध भएको आरोप लाग्दै आएको छ । जिल्ला, प्रदेश तथा केन्द्रीय समितिमा समेत आफ्नो नजिक, पहुँच कम तथा पत्रकारिता क्षेत्रमा सक्रिय रहे पनि शुद्धिकरणको नाममा उनीहरूको सदस्यताबाट नाम हटाइएको महासंघ माथि आरोप लागिरहेको छ । केन्द्रीय समितिले जारी […]
२३ भदौ, बाँके । बाँकेको नेपालगञ्जबाट लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका-११ बिपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका-१ का ४१ वर्षीय सुबोध क्षेत्री र बर्दिया मधुवन नगरपालिका-६ […]
२३ भदौ, काठमाडौँ । काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने ४० वर्षीय राम बिनय महरा र काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सर्लाही बसगरिया गाउँपालिका-५ घर भएका २४ वर्षीय सन्तोष राम महरा रहेका छन् […]
१८ भदौ, बर्दिया । बर्दियाको बढैयातालबाट लागूऔषध सहित योगेन्द्र सिलाललाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही गाउँपालिका-६ मैनापोखर बस्ने २८ वर्षीय योगेन्द्र सिलाललाई बर्दिया प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो […]
१८ भदौ, बाँके । बाँकेको नेपालगञ्जबाट लागूऔषध सहित ३२ वर्षीय युवकलाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका-२० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित एक युवक पक्रउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका मनिकापुर बस्ने ३२ वर्षीय राज कुमार कुर्मीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो […]
९ भदौ, धनकुटा । धनकुटा जिल्लामा जेठ महिना देखि हाल सम्म बिभिन्न स्थानहरुबाट प्रहरीले बरामद गरेको लागु औषध गाँजा नष्ट गरिएको छ । एक हजार ८३ के.जी. गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ । धनकुटा नगरपलिका वडा नं. ९ मुलघाट स्थित तमोर नदी किनारमा प्रहरी निरीक्षक अनिल कुमार साहको कमाण्डमा १० जनाको प्रहरी टोलीले कानून […]
९ भदौ, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी आइतबार दिउँसो सम्म २ सय ३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २८ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ५६ […]
९ भदौ, बाँके । नेपालगञ्जबाट लागूऔषध सहित एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका-४ सेतु विक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने ३९ वर्षीय सजाद अहमद सिद्धिकीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण […]
९ भदौ, झापा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-९ बस्ने १९ वर्षीय अनिश लिम्बु, सोही नगरपालिका-८ बस्ने ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, १९ वर्षीय सुनिल राजवंशी, १९ वर्षीय सुदिप श्रेष्ठ र […]









