Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ७ भदौ, धनकुटा । कुटपिट गरि हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको सागुरीगढी गाउँपालिका- ५ का ५१ बर्षीय नर्बिक बिश्वकर्मालाई कुटपिट गरि हत्या गरेको आरोपमा धनकुटाको चौबीसे गाउँपालिका- ६ का ५० बर्षीय कमल बिश्वकर्मालाई पक्राउ गरेको हो । साउन ३० गते मादक पदार्थ सेवन गरी कमल बिश्वकर्माले सामान्य बादबिवादको क्रममा […]

    ७ भदौ, काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्युठान गौमुखी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४६ वर्षीय लाल बहादुर जिसी र कैलाली गौरीगंगा नगरपालिका-९ मुसरिया घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ मण्डिखाटार […]

    ७ भदौ, काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी शुक्रबार दिउँसो सम्म १ सय ९५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा ५६ […]

    ४ भदौ, बाँके । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदा देखि अष्टमी सम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज देशभर आरम्भ गरिँदैछ । एक वर्ष भित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य […]

    ३२ साउन, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे स्थितमा रहेको स्थानीय भोटे कोशीमा आएको बाढीले हाल सम्म गरेको क्षेतीको विवरण प्राप्त भएको छ । बाढीले हाल सम्म थामे गाउँका ७ वटा घर, ५ वटा होटल, १ वटा विद्यालय र १ वटा क्लिनिकमा पुर्ण रुपमा क्षेती पुर्याएको छ भने ७ वटा घर जोखिममा रहेका छन् […]

    ३२ साउन, नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा दुई दिने सूचनाको हक सम्बन्धि तालिम सम्पन्न भएको छ । सामुदायिक सारथीको आयोजनामा भएको तालिममा जिल्लाको सात वटै पालिकामा सञ्चार क्षेत्रमा कार्यरत रहेका तथा अभिरुचि राख्ने २५ जना सहभागीतामा तालिम सम्पन्न भएको हो । कार्यक्रममा प्रशिक्षक तारा बहादुर भण्डारीले सूचनाको हक , सूचनाको परिचय, सूचनाको कार्य, सूचना […]

    ३२ साउन, सोलुखुम्बु । भोटे कोशीमा पानीको बहाव बढ्दा थामे गाउँमा क्षती भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे स्थितमा रहेको भोटे कोशीमा पानीको बहाव अचानक बढेको हो । आज दिउँसो २ बजे भोटे कोशीमा पानीको बहाव बढेर थामे एरियामा रहेको ३ वटा घर बगाउनुको साथै एउटा होस्टेल, ४/५ वटा घर जोखिममा रहेको छ […]

    ३१ साउन, काठमाडौँ । वैदेशिक रोजगारमा क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१० बस्ने पर्सा वीरगंज महानगरपालिका-१३ घर भएका ५० वर्षीय महाविर प्रसाद जैशवाल (कुर्मी) लाई प्रहरीले पक्राउ गरेको छ । महाविरले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै ३ जना बाट ५ लाख २० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको […]

    ३० साउन, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी बुधसबार दिउँसो सम्म १ सय ७४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ […]

    २९ साउन, बाँके । नेपाल प्रेस युनियन बाँकेको बसेको कार्यसमिति बैठकले विभिन्न निणर्यहरु गरेको छ । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा युनियनको कार्यालयमा बसेको कार्यसमितिको बैठकले साधारणसभा लगायतका कार्यक्रम गर्ने निणर्य गरेको हो । युनियनले गरेको निणर्य अनुसार यही भदौ १५ गते युनियन बाँकेको वार्षिक साधारणसभा गर्ने निणर्य भएको छ । सो साधारणसभाको तयारी […]

    Translate »