Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सूर्यदर्शन सहकारी ठगीः आजबाट जाहेरीवालाको तर्फबाट बहस

    १८ पुष, काठमाडौँ । पोखरा स्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा जारी थुनछेक बहसमा आजबाट जाहेरीवालाको तर्फबाट बहस हुँदैछ ।

    कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहितको मुद्दामा बहस भइरहेको छ ।

    Advertisement

    सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिए पछि आजबाट जाहेरवालाको तर्फबाट बहस हुन लागेको बुझिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »