१३ जेठ, काठमाडौँ । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७ गते हुन लागेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा भएको छ । आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले राष्ट्रिय भेलाको प्रमुख अतिथि सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र […]
१२ जेठ, काठमाडौं । नेकपा (एमाले) उपभोक्ता हित संरक्षण तथा सुशासन बिभागले सरकारलाई उपभोक्ता अदालत गठन लगायत विभिन्न बिषयमा सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पार्टीका पोलिटव्युरो सदस्य तथा विभाग प्रमुख जितु गौतमको नेतृत्वको टोलीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो । सो अवसरमा मन्त्री गिरीले उपभोक्ता […]
११ जेठ, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सँग नेपाल भ्रमणमा रहनुभएका एम्नेष्टी इन्टरनेशनलका महासचिव डा.एजेन्स काल्लामार्ड नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । नेकपा (एमाले) केन्द्रीय कार्यालय,च् यासलमा आज भएको भेटमा मानवअधिकार, सङ्क्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र दलित समुदायमाथिका विभेद लगायत विषयमा कुराकानी भएको पार्टीका कार्यालय सचिव डा. भीष्म […]
११ जेठ, काठमाडौँ । संघीय संसद्अन्तर्गत र राष्ट्रियसभा बैठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको महासचिव पद्य प्रसाद पाण्डेले जानकारी गराए । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपतिबाट जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा […]
१० जेठ, झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसियाली राजमार्गको निर्माणले नेपालको पूर्वाधार विकासमा नयाँ आयाम थपिने बताएका छन । झापाको कमल गाउँपालिका-५ स्थित पाडाजुँगी चोकमा सडक विभागले आयोजना गरेको एसियाली राजमार्गमा पर्ने काँकडभिट्टा-लौकही सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास गर्दै अध्यक्ष ओलीले सो राजमार्ग निर्माणपछि आर्थिक विकासको नयाँ अवसर सिर्जना हुने बताए । एसियाली […]
९ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पनि अनुसन्धानमा तान्नुपर्ने माग अगाडि सारेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लामिछानेलाई पनि अनुसन्धानमा तान्नुपर्ने निणर्य गरेको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया माथि नागरिकता दुरुपयोग सम्बन्धि अभियोग न्यायिक निरुपणको विषय बनिसकेको छ […]
८ जेठ, काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध जारी भएको पक्राउ पुर्जी र पक्राउ गर्न कान्तिपुरको कार्यालयमै पुग्नु लोकतन्त्रका लागि अस्वीकार्य कदम भएको टिप्पणी गरेका छन् । नागरिकताको विषयमा प्रहरीले सिरोहिया पक्राउ गरेपछि राउतले सामाजिक सञ्जालमा टिप्पणी गर्दै यो प्रतिशोधपूणर् रहेको बताएका छन् । उनले लेखेका […]
६ जेठ, काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्ने तयारी रहेको छ । बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको महासचिव पद्य प्रसाद पाण्डेयले जानकारी गराए । यस्तै […]
५ जेठ, बाँके । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस सत्ता प्राप्तिका लागि अनेकन हथकण्डा अपनाउने गरेको बताएका छन । नेकपा (एमाले) बाँकेको नवौं जिल्ला अधिवेशनको शुक्राबार नेपालगञ्जमा उदघाटन गर्दै महासचिव पोखरेलले कांग्रेसले सत्ता बिना तीन महिना पनि धैर्य गर्न नसकेको बताए । सत्ता विनाको काँग्रेसका बारेमा सोच्न पनि नसकिने अवस्था आएको बताउँदै आफू […]
४ जेठ, इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क तथा वित्तीय संस्थाहरूको ऋण लिएर तिर्दैन भन्न नमिल्ने बताएकी छन । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो जिकिर गरिन । केही व्यक्तिहरूले ऋण मिनाहाको कुरा उठाएर ऋणीहरूलाई उक्साउने काम गरेको भन्दै तर […]










