Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २ असोज, काठमाडौँ । आसन्न मंसिर १६ गते स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यातालिका सार्वजनिक गरेको छ । स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कार्यहरूलाई समयबद्ध रूपमा समावेश गरी आयोगबाट कार्यतालिका स्वीकृत भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए । कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका […]

    २ असोज, काठमाडौँ । स्थानीय तहमा रिक्त जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षको पदमा पदपूर्तिका लागि अन्तिम मतदाता नामावली तयार गर्न निर्वाचन आयोगले निर्णय गरेको छ । आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने गरी नेपाल सरकारबाट उपनिर्वाचनको मिति तोकिएको छ । सोही सन्दर्भमा […]

    १ असोज, काठमाडौँ । राष्ट्रिय शिक्षा दिवस मूल समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको शिक्षा दिवस ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ नारासहित मनाउने समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बुझिएको छ । प्रधानमन्त्री ओलीको प्रमुख उपस्थितिमा सैनिक जनसम्पर्क निर्देशनालय, […]

    १ असोज, काठमाडौँ । राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ को घोषणा गरेका हुन । संयोजक समेत रहेका राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रम बीच नयाँ पार्टीको घोषणा गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै आउँदो कात्तिकको […]

    कपिलवस्तु सम्बादाता  ३० भदौ, कपिलवस्तु । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विगतका दिनमा चलाएको शुद्धिकरण अभियान आफैमा अशुद्ध भएको आरोप लाग्दै आएको छ । जिल्ला, प्रदेश तथा केन्द्रीय समितिमा समेत आफ्नो नजिक, पहुँच कम तथा पत्रकारिता क्षेत्रमा सक्रिय रहे पनि शुद्धिकरणको नाममा उनीहरूको सदस्यताबाट नाम हटाइएको महासंघ माथि आरोप लागिरहेको छ । केन्द्रीय समितिले जारी […]

    ३० भदौ, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई अगाडि बढ्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरेका छन । नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसङ्गठन समन्वय संयन्त्रको व्यवस्थापनमा आयोजित ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय […]

    ३० भदौ, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारी सँग छलफल भइरहेको बताएका छन् । उनले आज बिहान सामाजिक सञ्जाल मार्फत मोबाइल बैङ्किङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेको उल्लेख गर्दै यस प्रति सरकारको ध्यानाकर्षण भएको बताएका हुन् । […]

    २७ भदौ, काठमाडौँ । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानमा थप छलफल गर्न उपसमिति गठन गरिएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सबै दलको प्रतिनिधित्व हुनेगरी उपसमिति गठन गरेको हो । उपसमितिमा नेपाली कांग्रेसबाट हृदयराम थानी, नेकपा एमालेबाट रघुजी पन्त, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, जनता […]

    १७ भदौ, बाँके । बाँकेको नेपालगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश स्तरीय बैठक सम्पन्न गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लुम्बिनी प्रदेश स्तरीय बैठक मार्फत विभिन्न एजेण्डा उपर छलफल र सुझाव संकलन गरेको पार्टीले जनाएको छ । प्रदेश स्तरीय बैठकमा सहभागी हुन आइतबार रास्वपाका अध्यक्ष एवं सभापति रवि लामिछाने नेपालगञ्ज पुगेका थिए । सभापति लामिछानेको […]

    १३ भदौ, बाँके । पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका महासचिव मोहम्मद ईस्तियाक राईले जसपा नेपालमा काम गर्नेको कदर नभएको बताएका छन । बुधबार सोसल मिडिया फेसबुकमा पोस्ट गर्दै यस्तो आक्रोश व्यक्त गरेका छन । उनले भनेका छन, ‘हामीले भोगेरै भनेका हौं की जसपा नेपालमा काम गर्नेको कदर हुँदैन, चाप्लुस र षड्यन्त्रकारीहरूको आदर हुन्छ ! विधि-विधान […]

    Translate »