Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जकी चेली नविनाले ४ सय बढी प्रतिस्पर्धीलाई पछार्दै आफ्‌नो अभिनयको उत्कृष्ट छाप छोडेर अगाडि बढेकी उनको लागि मिडिया क्याम्पेन समेत गरिएको छ ।

    गीतमा अस्मिता रन्पाल, बिपना शर्मा, तुलाराम परियार, दिनेश मुस्कान र विमला श्रेष्ठको अभिनय रहेको छ । आकर्षक प्रस्तुति र कथावस्तुलाई प्रभावकारी बनाउन छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।

    यो गीत केवल सिर्जना मात्र होइन, सुवेदी परिवारले भोगेको गहिरो पीडा र जीवनका कठोर अनुभूतिहरूको दस्ताबेज हो । गंगाको बुबा २०८० साल फागुन २५ गते अकस्मात् संसारबाट बिदा भए । त्यो क्षणले परिवार र गंगाको सम्पूर्ण जीवनमा उतारचढाव ल्याईदियो । घरको मूल आधार, परिवारको भरोसा, सङ्घर्षको प्रेरणा श्रोत बुबाको वियोगपछि सुवेदी परिवार अत्यन्तै विक्षिप्त बनेको स्मरण गंगाले गरेकी छन् ।

    नेपाल र भारतमा रहेका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरूको हजारौं थान नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्याम्प, होलोग्राम तथा स्टीकरहरूसहित भारतको कानपुर नौ वस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका हुन ।

    घुस सहित पक्राउ परेका यादव विरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी गराए ।

    यो वार्तामा युरोपेली नेताहरूले समेत सहभागिता जनाउँदै जेलिन्स्कीलाई साथ दिने समाचार संस्था रोयटर्सले जनाएको छ ।

    भेटका अवसरमा दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझादारीबाट उक्त भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ ।

    १ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा भव्य रूपमा आयोजना हुन गइरहेको श्री ७ रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा शुभकामना व्यक्त गरेका छन् । नेपाल र इस्ट इन्डिया कम्पनी बीच वि.सं. १८७१–७२ मा भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन यो जात्रा मनाउने गरिएको […]

    बढैयाताल गाउँपालिका–६ मैनापोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरण जिल्ला प्रशासन कार्यालय मार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागले गरेको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई कारण देखाउ आदेश गरेको छ ।

    Translate »