उक्त सामाग्रीले विद्यालयको कामकाजमा सहज पुर्याउने र प्रविधि संग समेत जोड्ने अपेक्षा गरिएकाे छ । उपकरण बुझ्दै प्रधानाध्यापक रावतले वडा कार्यालयलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।
ई–रिक्सा चालकको अनिवार्य रुपमा लाइसेन्स चाहिएपनि अहिलेको अवस्थामा लाइसेन्स नभएका चालकहरुको लागि नेपालगञ्ज उपमहानगरपालिकाले चालक परिचयपत्रको व्यवस्था गरेको जसले उनीहरुलाई थप अनुशासित र जिम्मेवारी पनि बनाउने ट्राफिक प्रहरीको भनाई छ ।
नगरप्रहरीको जनशक्ति भएपनि कमान्डरको कमिका कारण पनि समस्या भएको नगरप्रहरी निरीक्षक बोकटीले नाईल खबरलाई भने । यद्दापी नेपालगञ्ज उपमहानगरपालिकाले कमान्डर भर्नको लागि माग गरिसकेको हुनले केही समयमा उक्त समस्या पनि समाधान हुने बताइएको छ ।
उनले अरु कर्मचारीलाई छुट होला तर शिक्षा क्षेत्रका कर्मचारीलाई छुट नभएको बताउदै शिक्षा भविष्य संग जोडिएकोले यस क्षेत्रमा काम गर्ने शिक्षक, कर्मचारी र मन्त्री जिम्मेवार रुपमा प्रस्तुत हुन जरुरी रहेको निर्देशन समेत गरेको बताए ।
‘क्षतिको राहत र बीमाबारे समुदायलाई जानकारी नै छैन । यसले समस्या अझै बढाएको छ ।’
“गत कार्तिकमा पाँच कट्टाको धान सखाप भयो, तर राहत अहिलेसम्म पाएको छैनौं ।”
‘प्रदेशको बारेमा नारात्मक टिकाटिप्पणी गर्ने बेला अझैं भइसकेको छैन । भावनामा बगेर होइन, यथार्थमा रहेर प्रदेश सरकारको मुल्यांकन गर्न जरुरी छ’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी अनुसार विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी एकीकृत निर्देशिका जारी गरेको हो ।
१७ साउन, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन । सोही सेरोफेरोमा प्रेमचन्द्र झाले गरेको अन्तरवार्ता प्रस्तुत छ । १) रौतहट बसाई कस्तो रहेको छ ? रौतहट आएको सय दिन मात्र पुगेको छ । यस अवधिमा हामीले के-के गर्यौं भर्खरै सार्वजनिक गरेका छौँ । […]
६ बैशाख, सुर्खेत । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले सुर्खेतको विरेन्द्रनगर स्थित बुलबुले तालमा मोटरबोट सेवा विस्तार गर्ने भएको छ । तत्कालका लागि एक करोड रुपैयाँ लागतमा कम्पनीले मोटरबोटको व्यवसायिक सञ्चालनको तयारी गरिएको संचालक बि.बि.(बिष्णु) ढकालले जानकारी गराए । तालमा त्यहाँ घुम्न पुगेका पर्यटकहरूले फालेका सामान तथा जलकुम्भी लगायतका झारले ताल फोहोर बनेको थियो । […]











